गाउँपालिकाका अध्यक्ष क्षेत्रीद्वारा एमाले परित्याग

सिन्धुपालचोक। सिन्धुपाल्चोकको बलेफी गाउँपालिकाका अध्यक्ष केदार क्षेत्री नेपाली कांग्रेस प्रवेश गरेका छन्।मंगलबार नेकपा एमालेबाट गाउँपालिका अध्यक्ष जितेका केदार क्षेत्री एमाले परित्याग गर्दै कांग्रेस प्रवेश गरेका हुन्। कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले...

गाउँमै रोजगारी सिर्जना गर्नुपर्छ : नेता पौडेल

दमौली। नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले गाउँमै रोजगारी र आम्दानी सिर्जना गर्नुपर्नेमा जोड दिएका छन्। व्यास नगरपालिकाले अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा आज आयोजना गरेको महिला हाफ म्याराथनको व्यास नगरपालिका-११ तनहुँसुरमा समापन...

जनादेशी र परमादेशी शक्तिबीच लडाइँ छ : केपी ओली

काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्र निर्माणको अभिभारा आफ्नो दलको प्राथमिकता रहेको बताएका छन्। एमाले गण्डकी प्रदेश कमिटिद्वारा आज पोखरामा आयोजित पार्टी प्रवेश कार्यक्रममा उनले एमालेका कार्यकर्ता पद तथा ओहोदाका...

संविधानले महिलामाथि हुने सबै भेदभावको अन्त्य गर्ने व्यवस्था गरेको छ : प्रधानमन्त्री देउवा

काठमाडौँ, २४ फागुन- प्रधानमन्त्री शेरबहादुर देउवाले ‘सामाजिक न्याय र लैङ्गिक समानता ः दिगो विकासको सुनिश्चितता’ भन्ने राष्ट्रिय नाराका साथ मनाउन लागिएको ११२औँ अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा सबैमा शुभकामना व्यक्त गर्नुभएको छ ।उहाँले...

एकपछि अर्को काममा असफल हुँदै प्रचण्ड, फेरी यो अर्को काम पनि गर्न सकेनन्

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) पदाधिकारी चयन, स्थायी समिति, पोलिटब्युरो समिति, नेताहरूको जिम्मेवारी बाँडफाँट गर्न असफल भएको छ । शुक्रबारदेखि जारी बैठकले यी प्रमुख विषयमा निर्णय नै गर्न सकेन...

एमाले मुलुकमा सुशासन, विकास र सामाजिक न्यायको अगुवा पार्टी भएको ओलीको दावी

‏ काठमाडौं २४ फागुन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा शुभकामना दिएका छन् । अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा एक शुभकामना सन्देश जारी गर्दैै एमालेको सरकारले महिला अधिकारको...

माओवादीले चुनावी कमाण्ड बनाउने, प्रदेश इन्चार्ज पनि तोकिए (सूचीसहित)

काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले स्थानीय तहको निर्वाचनका लागि चुनावी कमाण्ड बनाउने भएको छ । दुई दिन चलेर सोमबार सकिएको केन्द्रीय समिति बैठकले सातै प्रदेश अन्तर्गत विभिन्न जिल्लाहरूलाई समेटेर विभिन्न कमाण्ड...

माओवादी केन्द्रीय समिति : युवा प्राथमिकतामा

काठमाडौं। नेकपा(माओवादी केन्द्र)ले पार्टीमा भावी नेतृत्वसमेत तयार पार्ने उद्देश्यले युवालाई प्राथमिकताका साथ केन्द्रीय समितिमा समेटेको छ। काठमाडौंमा जारी केन्द्रीय समितिको बैठकमा माओवादीले विद्यार्थी सङ्गठका पूर्व अध्यक्ष तथा सहायक सङ्गठन वाइसिएल नेपालका अध्यक्षलगायत...

थपिएका केन्द्रिय सदस्यमा प्रचण्डकी पुत्री गंगा दाहाल र ज्वाइँ जीवन आचार्यको नाम प्रस्ताव

काठमाडौं २३ फागुन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले थपिएको केन्द्रिय सदस्यमा आफ्नो छोरी ज्वाईको नाम समेत प्रस्ताव गरेका छन् । जारी केन्द्रिय समितिको बैठकमा ९७ जना केन्द्रिय सदस्य थप्ने...

९७ केन्द्रीय सदस्य थप्ने माओवादी केन्द्रकाे निर्णय

काठमाडौं। नेकपा (माओवादी केन्द्र) ले केन्द्रीय सदस्यहरूको संख्या विस्तार गरेको छ। अनुपम फुडल्याण्डमा जारी केन्द्रीय कमिटी बैठकले ९७ केन्द्रीय सदस्य थप्ने निर्णय गरेको पार्टी केन्द्रीय कार्यालय सचिव श्रीराम ढकालले जानकारी दिए। जारी...