वर्तमान गठबन्धनलाई आगामी निर्वाचनसम्म लैजानुपर्छ : नेता गच्छदार

मोरङ, २२ फागुन-नेपाली कांगेसका केन्दीय सदस्य विजयकुमार गच्छदारले वर्तमान गठबन्धनलाई आगामी निर्वाचनसम्म लैजानुपर्ने बताउनुभएको छ ।विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्र्दै उहाँले गठबन्धन सरकार निर्माणका मात्र नभएर अहिलेको जनताको र राष्ट्रको आवश्यक्ता...

पालुङ्टार नगरपालिका वडा नम्बर ४ मा वाइसीएलको कमिटी विस्तार

फागुन-२२, काठमाडौं । योङ कम्युनिस्ट लिग नेपाल (वाइसीएल) को पालुङ्टार नगरपालिकाको कमिटी विस्तार भएको छ । पालुङ्टार नगरपालिकाको वडा नम्बर ४ मा हिजो कमिटी गठन भएको हो । उक्त कमिटीमा अध्यक्षको जिम्मेवारी...

गर्व गर्न लायक वडा अध्यक्ष जसले आफ्नो सेवासुविधा सामाजिक काममा खर्च गरे

मुगु – राजनिती नेताहरुको कमाई खाने भाडो हो भनेर जताततैबाट नेताहरुको आलोचना भैरहेका बेला हिलोमा पनि गुलावको फुल फुल्छ भनेझै यहि राजनिती भित्र पनि केहि यस्ता व्यक्तिहरु पनि छन जो राजनितीलाई जनताको...

पेट्रोलियम पदार्थको मूल्य वृद्धिको बिरोधमा राप्रपा नेपालका विद्यार्थीहरुले निकाले राँके जुलुस

काठमाडौं – राप्रपा नेपाल समर्थित विद्यार्थी संगठन राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन नेपालले पेट्रोलियम पदार्थको मूल्य वृद्धिको बिरोधमा राँके जुलुस प्रदर्शन गरेको छ । उक्त विद्यार्थी संगठनले शनिबार साँझ पार्टी कार्यालय धुम्बाराहीबाट निकालेको...

नेकपा माओवादी केन्द्र सिद्धिन्छ : ओली

झापा। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्र सिद्धिने दाबी गरेका छन्। शनिबार झापामा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले माओवादी पार्टी आफै सिद्धिने दाबी गरेका हुन्। उनले आगामी...

निजामती सेवा ऐनलाई समयअनुसार अगाडि बढाउन सरकार प्रतिबद्ध छ – प्रधानमन्त्री देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले सङ्घीय निजामती सेवा ऐनलाई समयअनुकूल अगाडि बढाउन सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । नेपाल निजामती कर्मचारी युनियनको आठौँ राष्ट्रिय महाधिवेशनको आज उद्घाटन गर्दै उहाँले सङ्घीय निजामती सेवा ऐनलाई अगाडि...

सहिद तथा बेपत्ता परिवारलाई सम्मान गरियो (फोटो सहित)

फागुन-२१, काठमाडौं । आज फागुन-२१ गते सम्राट पार्टी प्यालेसमा गोरखा सम्पर्क मञ्चले सहिद तथा बेपत्ता परिवारलाई सम्मान गर्ने कार्यक्रम सम्पन्न गरियो । उक्त कार्यक्रममा कमरेड नारायण काजी श्रेष्ठ, कमरेड चुडामणि खड्का, कमरेड...

प्रचण्डसँग मेरो सम्बन्ध कठिन मोडमा पुग्यो : नारायणकाजी

काठमाडौं २० फागुन । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले आफुलाई अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नै पार्टी छोड्नु भनेको बताएका छन् । आज शुक्रबार देखि सुरु भएको पार्टीको केन्द्रीय समितिको बैठकलाई सम्बोधन...

ताराचन्द्र बजगाइँ ‘निशान’ कांग्रेस मकवानपुरको ‘कान्छो पदाधिकारी’

मकवानपुर, २० फागुन-नेपाली कांग्रेस मकवानपुर सहसचिवमा निर्वाचित ताराचन्द्र बजगाइँ ‘निशान’ ‘कान्छो पदाधिकारी’ रहेका छन् । विद्यार्थी संगठनबाट औपचारिक रुपमा राजनीति थालेका ३४ वर्षीय बजगाइँ १६ फागुनमा भएको जिल्ला अधिवेशनबाट सहसचिवमा निर्वाचित भएका...

एमसीसी अमेरिकाको स्वार्थपूर्ण लगानी : चित्रबहादुर केसी

काठमाडौं। राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले एमसीसी अमेरिकाको स्वार्थपूर्ण लगानी रहेको बताएका छन्। शुक्रबार खुलामञ्चमा आयोजित विरोधसभामा बोल्दै नेता केसीले एमसीसी अमेरिकाको सहयोग नभएर लगानी भएको बताएका हुन्। उनले एमसीसीबारे धेरैमा भ्रम रहेको...