एसीसी २१औँ शताब्दीको उपनिवेश हो : विप्लव

काठमाडौं, २० फागुन-नेकपा महासचिव नेत्रविक्रम चन्द विप्लवले एमसीसी सम्झौता अनुमोदन भएको दिन १५ फागुन कालो दिनकोरूपमा दर्ज भएको बताएका छन् ।विभिन्न ६ कम्युनिष्ट पार्टी र दुई मोर्चाले एमसीसीविरुद्ध शुक्रबार काठमाडौंमा आयोजना गरेको...

चुनावमा पहिलो कांग्रेस, दोस्रो हामी हुन्छौं- प्रचण्ड

नेकपा (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी चुनावमा कांग्रेस पहिलो र दोस्रोमा माओवादी हुने बताएका छन् । शुक्रवारबाट काठमाडौंमा शुरू भएको पार्टीको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै प्रचण्डले प्रयास एक नम्बर...

एमसीसीले पासले गठबन्धन बनाएर चुनावमा जाने वातावरण बन्यो : अध्यक्ष प्रचण्ड

काठमाडौं २० फागुन । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले अमेरिकी परियोजना एमसीसी पास भएसँगै निवार्चनमा गठबन्धनका दल मिलेर जाने वातारण बनेको बताएका छन् । यही वैशाख ३० गते हुने भनिएको स्थानीय तह...

प्रचण्ड र नारायणकाजीको सम्बोधन पछि आजबाट सुरु भएको माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक स्थगित

काठमाडौं २० फागुन । आज शुक्रबारबाट सुरु भएको नेकपा (माओवादी केन्द्र) को केन्द्रीय कमिटी बैठक स्थगित भएको छ । राष्ट्रियभामा बसेको बैठकमा आज अध्यक्ष प्रचण्डले र नेता नारायणकाजी श्रेष्ठले सम्बोधन गरेका थिए...

प्रचण्डसँग मेरो सम्बन्ध कठिन मोडमा पुग्यो : नारायणकाजी

काठमाडौं २० फागुन । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले आफुलाई अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नै पार्टी छोड्नु भनेको बताएका छन् । आज शुक्रबार देखि सुरु भएको पार्टीको केन्द्रीय समितिको बैठकलाई सम्बोधन...

पालुङ्टार नगरपालिकामा जसपाको कार्यकर्ता भेला तथा प्रशिक्षण

फागुन-२०, काठमाडौं । डा. बाबुराम भट्टराईको गृह जिल्ला गोरखाको पालुङ्टार नगरपालिकामा जनता समाजवादी पार्टीको कार्यकर्ता भेला सम्पन्न भएको छ । भेला सँगसँगै निर्वाचनको लागि प्रशिक्षण कार्यक्रम पनि सम्पन्न गरिएको छ । स्थानिय...

एमसीसीको विरोध गर्नेहरुमाथि गगन थापाको गर्जन : ‘मागेर देश चल्छ भन्नेका छोराछोरी अमेरिका गइसके’

काठमाडौं २० फागुन । सत्तारुढ नेपाली कांग्रेसका महामन्त्री गगन थापाले ‘मागेर देश चल्छ भन्नेका छोराछोरी अमेरिका गइसकेको’ भन्दै कडा टिप्पणी गरेका छन् । कास्कीमा शुक्रबार आयोजित एक कार्यक्रममा उनले एमसीसीको विपक्षमा रहेका...

नारायणकाजी श्रेष्ठको पार्टीको नाम ‘क्रान्तिकारी कम्युनिष्ट केन्द्र’?

काठमाडौं । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँगको विवाद उत्कर्षमा पुगेपछि नेता नारायणकाजी श्रेष्ठले नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) विभाजन हुने भएको छ । उनले नयाँ पार्टीको नाम ‘क्रान्तिकारी कम्युनिष्ट केन्द्र’ तय गरिसकेकासमेत विश्वस्त...

ई. श्याम नारायण चौधरीको ने.ई.एकमा उपाध्यक्षको उम्मेदवारी

फागुन-२०, काठमाडौं । नेपाल ईन्जिनियर एशोसिएसनको ३३औं केन्द्रिय कार्यकारिणी समितिको निर्वाचनका लागि अध्यक्षमा ई. हरिराम पराजुली, उपाध्यक्षमा ई. न्हसला तुलाधर तथा महासचिवनमा ई. डा. शंकर ढकालले नेतृत्व गर्नुभएको एकृकीत प्रगतिशील इन्जिनियर समूहमा...

सरकारको १२ बुँदे व्याख्यात्मक घोषणा अमेरिकाले स्वीकार गरेको भन्ने प्रायोजित प्रचार मात्र

काठमाडौं २० फागुन । नेकपा एमाले नेता भीम रावलले सरकारको १२ बुँदे व्याख्यात्मक घोषणा अमेरिकाले स्वीकार गरेको भन्ने प्रायोजित प्रचार गरेको बताएका छन् । नेपाली जनतालाई ठग्ने दुस्प्रयास नहोस् भन्दै उनले भनेका...