माओवादी केन्द्रको केन्द्रिय समितिको बैठक सर्यो

काठमाडौं २० फागुन । नेकपा माओवादी केन्द्रको केन्द्रिय समितिको बैठक दुई घण्टा पछि सरेको छ । आज शुक्रबार बिहान ११ बजे बस्ने भनिएको बैठक दई घण्टा पछि सरेर दिउँसो १ बजे बस्ने...

कुनै बिरोधसभामा सहभागी हुने कार्यक्रम छैन : नारायणकाजी सचिवालय

काठमाडौं, २० फागुन । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले एमसीसी अनुमोदनविरुद्ध आन्दोलित भएका साना कम्युनिष्ट घटकहरुले शुक्रबार गर्ने जनसभामालाई सम्बोधन गर्ने कुनै कार्यक्रम नरहेको उनको सचिवालयले स्पष्ट पारेको छ। खुल्ला मञ्चमा...

सांगठनिक कार्यविभाजन छाडेर एमसीसीमा बहस गर्नुपर्ने नारायणकाजी पक्षको माग

काठमाडौं, २० फागुन – अमेरिकन सहयोग मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) बारे अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महाधिवेसनको निर्णय उल्टाएकाले नारायणकाजी श्रेष्ठ पक्षले सोही विषयलाई सुरुमा नै छलफलको विषय बनाउनुपर्ने माग राखेको छ ।...

लेखनाथ न्यौपानेको अपिल : पार्टीमा देखिएको समस्यालाई लिएर आवेगात्मक निर्णय नलिऔं

नेकपा (माओवादी केन्द्र)का  केन्द्रीय सदस्य लेखनाथ न्यौपानेले पार्टीभित्र देखिएका मतभेद र अन्तर्विरोधलाई लिएर आवेगात्मक निर्णय नलिन नेता कार्यकर्ताहरुलाई आग्रह गरेका छन्। बिहीबार सामाजिक सञ्जालमार्फत् न्यौपानेले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग असन्तुष्ट रहेका नेता...

आन्तरिक विवादले माओवादी केन्द्रीय कमिटी बैठकका पूर्वनिर्धारित एजेण्डा प्रभावित

काठमाडौं, २० फागुन – अमेरिकन सहयोग मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)का कारण आन्तरिक विवादमा फसेको सत्तारुढ नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको बैठकका लागि यसअघि नै तय भएका एजेन्डा प्रभावित हुने भएका छन् ।...

ललितपुर एमालेमा १ दर्जन युवा पार्टी प्रवेश

१९ फागुन ०७८, ललितपुर । विवेकशील बाग्मती प्रदेशका सदस्य रमेश बस्नेतसहित विवेकशील साझा र राप्रपाका १ दर्जन नेता कार्यकर्ता नेकपा एमाले प्रवेश गरेका छन् । नेकपा एमाले ललितपुरले आयोजना गरेको स्थानीय तहको निर्वाचनसम्बन्धी...

अन्ततः नारायणकाजी श्रेष्ठले गरे यस्तो घोषणा

काठमाडौं : अमेरिकन सहयोग मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) बारे अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महाधिवेसनको निर्णय उल्टाएकाले नारायणकाजी श्रेष्ठ पक्षले सोही विषयलाई सुरुमा नै छलफलको विषय बनाउनुपर्ने माग राखेको छ । गत पुस...

एमसीसीको ‘साइड इफेक्ट’ प्रचण्डलाई

काठमाडौं : अमेरिकन सहयोग मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)का कारण आन्तरिक विवादमा फसेको सत्तारुढ नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको बैठकका लागि यसअघि नै तय भएका एजेन्डा प्रभावित हुने भएका छन् । गत पुस...

माओवादीको केन्द्रीय कमिटी बैठक आजदेखि, यी हुन् एजेण्डा

काठमाडाैं, २० फागुन-सत्तारुढ नेकपा (माओवादी केन्द्र) काे केन्द्रीय कमिटी बैठक आजदेखि राजधानीमा सुरु हुँदैछ । माओवादी पार्टी कार्यालयका सचिव श्रीराम ढकालका अनुसार बैठक बिहान ११ बजेदेखि राष्ट्रिय सभागृहमा सुरु हुनेछ । ११...

माओवादीभित्रको अन्तर्बिरोधलाई अतिरञ्जित ढङगले नबुझ्न नारायणकाजीको आग्रह

काठमाडौं, १९ फागुन-नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले पार्टीभित्र देखिएको मतभेदलाई अतिरञ्जित ढङगले नबुझ्न आग्रह गरेका छन् ।आइतबार प्रतिनिधि सभाबाट एमसीसी पारित भएसँगै उनी रुष्ट बनेका थिए । श्रेष्ठले कुनै पनि हालतमा...