कमल थापा :अब विगतका त्रुटि दोहोर्‍याउदिनँ

राप्रपा नेपालका अध्यक्ष कमल थापाले विगतका त्रुटि, कमीकमजोरीहरूलाई सच्याएर पार्टीलाई सशक्त रूपमा अगाडि बढाउने बताएका छन्। राप्रपा नेपालनिकट राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन नेपालको घोषणा सभालाई सम्बोधन गर्दै अध्यक्ष थापाले २०७३ सालपछि पार्टीलाई...

कांग्रेस कैलालीको सभापतिमा नारायण भट्ट विजयी

धनगढी, १९ फागुन-नेपाली कांग्रेस कैलालीको सभापतिमा प्रकाश बमलाई पराजित गर्दै नारायणदत्त भट्ट विजयी भएका छन् । पहिलो चरणमा बम भन्दा ९७ मतले पछि परेका भट्टले दोश्रो चरणमा बमलाई २ सय ६३ मतले...

प्रचण्ड र नारायणकाजी बीच छैन कुनै खटपट ?

फागुन-१९, काठमाडौं । एमसीसी पारित भएपछि पनि नारायणकाजी श्रेष्ठ अझै पनि एमसीसीको विरोधमा देखिएको छन् । प्रचण्ड र श्रेष्ठ बीचको सम्बन्ध खटपट देखिएको थियो । तर आज श्रेष्ठले कुनै खटपट नरहेको र...

राप्रपा नेपालको भातृसंगठनको अध्यक्षमा कमल बम

फागुन-१९, काठमाडौं । कमल थापा नेतृत्व राष्ट्रिय प्रजातान्त्रिक पार्टी नेपालको भातृसंगठनको टुंगो लागेको छ । राप्रपा नेपालको भातृसंगठनको अध्यक्षमा कमल बमलाई जिम्मेवारी तोकिएको छ । कमल बम पहिलै देखि विद्यार्थी राजनीतिमा परिचित...

दिपेश शाह भए राष्ट्रिय प्रजातन्त्रिक विद्यार्थी संगठन नेपालको महामन्त्री

फागुन-१९, काठमाडौं । कमल थापाले नेतृत्व गरेको राष्ट्रिय प्रजातान्त्रिक पार्टी नेपालको भातृसंगठनमा जिम्मेवारी तोकिएको छ । यसै क्रममा दिपेश शाहलाई राप्रपा नेपालको भातृसंगठनको महामन्त्री जिम्मेवारी दिएको छ ।

विप्लवलाई भेटेपछि भीम रावलको प्रतिक्रिया : राष्ट्रिय स्वाधीनताको लागि आफ्नो ठाउँबाट भूमिका खेल्नु उचित –

काठमाडौं १९ फागुन । नेकपा एमालेका नेता भीम रावलले देशभक्तहरु एक हुने कुरा उचित भएको बताएका छन् । एमसीसीको विरोधमा निरन्तर आवाज उठाइरहेका रावलले आज आफ्नै निवास टोखामा नेकपाका महासचिव नेत्र विक्रम...

कहिलेसम्म सत्ता गठबन्धन एक भएर अघि बढ्ला ?

काठमाडौं, १९ फागुन – माओवादी केन्द्र संसदीय दलका नेता नेता देव गुरुङले राजनीतिक दुर्घटना नभए सत्ता गठबन्धन चुनावसम्मै जान सक्ने बताएका छन् । बुधबार बसेको सत्ता गठबन्धनको विषयमा पनि गठबन्धनको हालसम्मको समीक्षा...

जसपा अध्यक्ष यादव भन्छन्- आगामी चुनावसम्मै गठबन्धनले निरन्तरता पाउँछ

ईश्वरी बराल/ काठमाडौं : जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले सत्ता गठबन्धनले आगामी चुनावसम्मै निरन्तरता पाउने बताएका छन् । बिहीबार बालुवाटारमा बसेको गठबन्धन बैठकले यस्तो अनौपचारिक निष्कर्ष निकाले यादवले बताए । ‘सत्ता...

एमसीसीले जनतालाई रोजगार दिन्छ: मन्त्री कार्की

काठमाडौं। सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले एमसीसी परियोजनालाई ५ वर्ष भित्रमै सक्ने सरकारको लक्ष्य रहेको बताएका छन्। बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको सत्तासीन चार दलको बैठकपछि सञ्चारकर्मीहरुसँग बोल्दै मन्त्री कार्कीले...

बारको चुनावमा गठबन्धन हुँदैन : शेखर कोइराला

काठमाडौं। नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले डेमोक्रेटिक लयर्स एसोसिएसन (डीएलए) ले बारको चुनाव एक्लै लड्नुपर्ने बताएका छन्। बिहीबार सामाजिक सञ्जाल ट्विटरमार्फत् कोइरालाले कानुन व्यवसायीहरुको छाता संगठन नेपाल बार एसोसीएसनको चुनावमा कसैसँग...