नारायणकाजी श्रेष्ठलाई भेटेपछि बिजुक्छेलाई भेट्न प्रकाण्ड लिएर भक्तपुर पुगे विप्लव

काठमाडौं, १७ फागुन-नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छे र नेकपा महासचिव नेत्रविक्रम चन्द विप्लवबीच भेटवार्ता भएको छ । बुधबार दिउँसो बिजुक्छे भेट्न विप्लव पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डलाई लिएर भक्तपुर पुगेका...

संसद् अवरोधको निकास नखोज्नु सरकारको गैरजिम्मेवारीपन : बाबुराम भट्टराई

काठमाडौं– पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टी, नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले सरकारले संसद् अवरोधको निकास खोज्न नसक्नु गैरजिम्मेवारीपन भएको टिप्पणी गरेका छन्। बुधबार प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीहरुसँग बोल्दै अध्यक्ष भट्टराईले...

कुबुद्धितिर लागेको एमालेलाई सत्ता पक्षले जति टुनामुना गरे पनि काम गरेन : माधव नेपाल

काठमाडौं १८ फागुन । नेकपा एकिकृत समाजवादी पार्टीका अध्यक्ष माधव नेपालले नेकपा एमालेको कुबुद्धि सप्रिएपछि मात्रै संसद अवरोध अन्त्य हुने बताएका छन् । ‘जहिले कुबुद्धि सप्रिन्छ, त्यहिले अवरोध अन्त्य हुन्छ। सत्ता पक्षले...

अध्यक्ष ओली र सभामुखबिचको विवाद उत्कर्षमा : सभामुखमाथि लगाइएको आरोप पुष्टि गर्न ओलीलाई चुनौती

काठमाडौं १८ फागुन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र सभामुख अग्नि प्रसाद सापकोटा बिचको विवादले उत्कर्ष लिएको छ । माधव नेपाल सहित १४ जना सांसदलाई आफ्नो पार्टीले गरेको कारवाहीको सुचना...

एमालेले सभामुख सापकोटामाथि महाभियोग लगाउने सम्म चेतावनी दिएपछि प्रचण्ड पुगे बालुवाटार

काठमाडौं १८ फागुन । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ । भेटवार्ता प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको हो । प्रचण्डका स्वकीय सचिव रमेश मल्लले...

एमसीसीको विपक्षमा उभिएका खनालको टिप्पणी : नेपालका नेताहरु आनन्दपूर्वक सुतुन् भनेर बनाइएको व्याख्यात्मक टिप्पणी मात्र ‘न्यानो थाङ्नो’

विराटनगर १८ फागुन । नेकपा एकिकृत समाजवादी पार्टीका सम्मानित नेता झलनाथ खनालले अमेरिकी सहयोग परियोजना एमसीसीको व्याख्यात्मक टिप्पणीलाई न्यानो थाङ्नो मात्र भएको बताएका छन् । नेता खनालले एमसीसीको व्याख्यात्मक टिप्पणी ‘नेपालका नेताहरु...

आ-आफ्नै फाईदाको सिद्धान्त अनुसार स्थानीय तहको निर्वाचनमा दलहरु जुटनुपर्ने अवस्था आउँछ : प्रवक्ता महत

काठमाडौं १८ फागुन । सत्तारुढ दल नेपाली कांग्रेसका प्रवक्ता डा। प्रकाशशरण महतले आउँदो स्थानीय तह निवार्चनमा सत्तारुढ गठबन्धनबीच चुनावी तालमेल नहुने संकेत गरेका छन् । नेता महतले अहिले सम्म पनि निवार्चन गठबन्धनमै...

एमसीसीको अनुमोदन गर्न सघाएको भन्दै सरकारले दियो एमालेलाई धन्यवाद

काठमाडौं १८ फागुन । अमेरिकी परियोजना एमसीसीको विषयमा प्रतिपक्षी दल नेकपा एमाले सघाएको भन्दै सरकारले धन्यावाद दिएको छ । सरकारले फागुन १५ गते बसेको संसद बैठकमा एमालेको नारावाजीका बिच पनि एमसीसी अनुमोदन...

अज्ञान,अल्पज्ञान सोंचलाई परित्याग गरी सत्य र न्यायको पक्षमा उभिने साहस गरौं : बाबुराम

काठमाडौ १८ फागुन । जनता समाजवादी पार्टी जसपाका संघीय परिषद्का अध्यक्ष डा बाबुराम भट्टराईले ‘कुरा सुन्नु बुढाको’ हैन ‘कुरा सुन्नु वैज्ञानिकको भन्दै आफ्ना अज्ञानरअल्पज्ञानरअर्धज्ञान र स्वार्थरपूर्वाग्रह आधारित सोंचलाई परित्याग गर्न आग्रह गरेका...

नारायणकाजीलाई विप्वलको प्रस्ताव : एकता गरौं

काठमाडौं १८ फागुन । (नेकपा) महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले नेकपा (माओवादी केन्द्र)का वरिष्ठ नेता नारायणकाजी श्रेष्ठसमक्ष एकताको प्रस्ताव राखेका छन् । बुधबार बिहान भएको भेटमा श्रेष्ठ निवास हात्तिवनमा पुगेका विप्लवले श्रेष्ठलाई पार्टी...