मेयर बालेनलाइ घेराउ गर्दै काठमाडौंका फुटपाथ व्यवसायी

काठमाडौं- अबको केही समयपछि काठमाडौं महानगरपालिका फुटपाथ मुक्त शहर बन्ने भएको छ । महानगरले फुटपाथ अतिक्रमणलाई शून्यमा झार्ने अभियान सुरु गरेसँगै अब काठमाडौं फुटपाथ व्यापार मुक्त शहर बन्ने भएको हो । यसै...

युवराज संग्रौलाले बालेनलाई हदैसम्मको धोका दिएको रहस्य बाहिरियो, आखिर बालेनविरुद्ध के गरेका थिए ?

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले युवराज संग्रौलालाई सामाजिक संजालमा बकबक नगर्न सुझाव दिएका छन् । मेयर शाहले फेसबुकमा स्टाटस लेख्दै भनेका छन् तपाईको पारा पनि देखियो अब देखि यस्ता कुरा...

‘गठबन्धन भागबण्डाका लागि बैठक बस्दाबस्दा सोफाको खोल नै च्यातिसके’ -प्रदीप ज्ञवाली

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका उपमहासचिव एवं पूर्वमन्त्री प्रदीप ज्ञवालीले सत्तागठबन्धन भागबण्डाका लागि बैठक बस्दाबस्दा सोफाको खोल नै च्यातिसकेको कटाक्ष गरेका छन् । पार्टी मुख्याल च्यासलमा जारी पार्टी निकट लोकतान्त्रिक...

यो निर्वाचनमा गठबन्धनमा रहेका दलहरुको जीत अपरिहार्य भएको छ : प्रचण्ड

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आगामी मंसिर ४ गते हुने निर्वाचनमा गठबन्धनमा रहेका दलहरुको जीत अपरिहार्य भएको बताएका छन् । आज संविधान दिवसको अवसरमा शुभकामना दिँदै...

चुनावको मुखमा प्रचण्डलाई धोका, एमालेले चुर्लुम्मै डुबायो !

चितवन – प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन नजिकिँदै गर्दा जिल्ला अध्यक्ष र सेक्रेटरी भइसकेका नेता यमबहादुर परियार ‘इन्द्रजीत’ नेकपा एमालेमा प्रवेश गरेका छन् । माओवादी केन्द्रका केन्द्रीय सदस्य एवम् चितवन जिल्लाका पूर्वअध्यक्ष परियारकाे...

देउवाले राष्ट्रपति ताके चुुनावपछि को बन्ला प्रधानमन्त्री ? ८ नेताहरु लाइनमा !

नेकपा एमालेले केपी शर्मा ओलीलाई आगामी चुनावपछिको प्रधानमन्त्रीको रुपमा अघि सार्दा सत्ता गठबन्धन यसमा अनिर्णित देखिएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले पद छोडेमा पाँच दलबाट को बन्ला त प्रधानमन्त्री ? चाँसाको बिषय...

प्रचण्डको सन्देश : गठबन्धनलाई भोट दिएर संविधान रक्षा गरौं

काठमाडैां- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपालको संविधानले मुलुकमा लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत मात्र गरेको नभई समानुपातिक, समावेशी, मौलिक हक, पहिचान र अधिकारलगायत विषयमा अग्रगामी रहेको बताएका छन्। संविधान दिवस–२०७९...

यो गठबन्धन भनेको एकातिर राँगो र अर्को तिर गोरु नारेर जोतेको जस्तो हो: डा. सुरेन्द्र केसी

काठमाडौं– सर्वोच्च अदालतको परमादेशबाट बनेको शेरबहादुर देउवा नेतृत्वको सरकारले मंसिर ४ गतेका लागी प्रतिनिधीसभा र प्रदेशसभाको निर्वाचनको मिति तोकेको छ । स्थानिय तहको निर्वाचनमा गठबन्धन गरेका दलहरु संघिय निर्वाचनमा पनि गठबन्धन गर्ने...

लाजमर्दो स्थिति छ, पुरुष भएको भए चार दिनमै राखिन्थ्यो : वामदेव गौतम

काठमाडौं । सांसद वामदेव गौतमले प्रतिनिधिसभा र राष्ट्रियसभाका उपसमाभुख पदहरु खाँली रहनु लज्जाको विषय भएको र यसमा महिला पदहरु भएकाले अहिलेसम्म पूर्ति नभएकोप्रति सरकारको ध्यानाकर्षण गराउनुभयो । राष्ट्रियसभाको आजको बैठकको विशेष समयमा...

नागरिकता विधेयक कुनै बहानाबाजी नगरी राष्ट्रपतिले प्रमाणीकरण गर्नु पर्छ : डा. बाबुराम भट्टराई

काठमाडौं- पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले दुवै सदनबाट पारित नागरिकता विधेयक राष्ट्रपतिले बहानाबाजी नगरीकन प्रमाणीकरण गर्नुपर्ने बताएका छन्।प्रतिनिधिसभाको अन्तिम बैठक सम्बोधन गर्दै उनले नागरिकता विधेयकलाई बहानाबाजी गरेर रोक्न नहुनेमा जोड दिएका हुन्। नागरिकता विधेयक...