एमसिसी परिमार्जन गर्नुपर्ने अडानमा प्रचण्ड–माधव
सत्तागठबन्धनका दुई दल माओवादी केन्द्र र एकीकृत समाजवादी अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) परिमार्जन गर्नुपर्ने अडानमा कायम छन् । माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले सोमबार...