मान्छेलाई लात्ताले हान्‍ने, ढुंगालाई पूजा गर्दै हिँड्ने संस्कार छ : प्रचण्ड

काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विज्ञान प्रविधिलाई जसले राम्रोसँग आत्मसाथ गर्न सकेका राष्ट्र विकसित भएको बताएका छन्। शनिबार पेरिसडाँडामा पार्टीको विज्ञान तथा प्रविधि विभागद्वारा आयोजित राष्ट्रिय विज्ञान दिवस...

भ्रष्टाचारी लाई जहाँ भेट्यो त्यही कालोमोसो दलेर लखेटौ : केपि ओली

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी देश निर्माणको अभियानमा लागेको बताएका छन् । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) प्रदेश नं १ कमिटीद्वारा आज यहाँ आयोजित प्रदेशस्तरीय दुई दिने...

यो पाराले देशलाई अगाडि बढाउन सकिँदैन : माधव नेपाल

काठमाण्डौ– नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले विकास र सुशासनको दृष्टिले संसद्को पाँच वर्षे कार्यकाल राम्रो नभएको बताउनुभएको छ । शुक्रवार प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै अध्यक्ष नेपालले संसद्को पाँच...

सिंगाे कर्णाली पाल्न सक्ने राराले दुई-चारवटा बँदेल पालेर हुँदैन, निकुञ्ज हटाइयोस् : सांसद महत

प्रतिनिधिसभा सदस्य गजेन्द्रबहादुर महतले राराको निकुञ्जलाई हटाएर मानिसलाई बसोवास गर्न दिनुपर्ने बताएका छन्। शुक्रबारको प्रतिनिधिसभा बैठकमा समय माग गरी बोल्दै उनले निकुञ्जलाई मुगुको पूर्वतिर सारेर त्यहाँ मानिसलाई बसोवास र व्यवसाय गर्न दिन...

बाबुरामलाई बालेनको जवाफ– हजारौंको घर भत्काएर फुटपाथ बनाउँदा सोच्न पर्थ्यो नि

३१ भदौ, काठमाडौं । फुटपाथ व्यवस्थित गर्न पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले सामाजिक सन्जालमार्फत् दिएको सुझावलाई काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले पनि सामाजिक सन्जालबाटै जवाफ फर्काएका छन् । उनले बाबुरामलाई भनेका छन्,...

बालेन र हर्क साम्पाङलाई माओवादीमा ढोका खुला छ, आउनुभयो भने स्वागत गर्नुपर्छ : रामनारायण बिडारी

काठमाडौं, ३० भदौ । नेकपा (माओवादी केन्द्र) का प्रभावशाली नेता तथा राष्ट्रियसभा सदस्य रामनारायण बिडारीले राष्ट्रपति संविधानको पालक भएकोले नागरिकता विद्येयक प्रमाणीकरण गर्नुपर्नेमा जोड दिएका छन् । उनले भने,‘उहाँले नागरिकता विद्येयक अड्काउनुहुन्न...

बालेनविरुद्ध एमाले कार्यकर्ता सडकमा, ‘हप्ता’ उठाउन नपाएपछि आन्दोलन गरेको आरोप

अवैध संरचना भत्काउने काठमाडौँ महानगरको अभियानसँग महेश बस्नेतलगायत नेताहरु असन्तुष्ट भइरहेका बेला एमालेसम्बद्ध मजदुर संगठन जिफन्टको अगुवाइमा ठेला व्यवसायीहरु सडकमा ओर्लिएका छन् । काठमाडौँ महानगरविरुद्ध जिफन्टअन्तर्गत नेपाल स्वःरोजगार श्रमिक व्यापार संघको नेतृत्वमा...

देश बनाउने उद्देश्यले गरेको पार्टी एकतामा प्रचण्डको घात : अध्यक्ष ओली

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूले देश बनाउने उद्देश्यले गरेको पार्टी एकतामा प्रचण्डले घात गर्न खोजेपछि नयाँ ढंगले पार्टी अघि बढेको भन्दै अहिलेको एमाले प्रचण्ड गुटबाहेकको नेकपाकै निरन्तरता रहेको दाबी...

“म राजनितिबाट सन्यास लिन्छु” : केपी ओली

माधव नेपालको पार्टीले एक सिट जिते, म राजनितिबाट सन्यास लिन्छुः के पी ओली ! नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाल नेतृत्वको दल नेकपा एकीकृत समाजवादी पार्टीले ३ प्रतिशत मत पनि...

काङ्ग्रेसका नेता रामचन्द्र पौडेलले मागे माफी , आखिर किन ?

नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले दमौलीवासीसँग माफी माग्नुभएको छ । गत साता दमौलीमा आयोजित कार्यक्रममा पानीको समस्याबारे आफूले दिएको अभिव्यक्तिलाई लिएर पानी बन्द गरिनु न्यायपुर्ण हुन नसक्ने भन्दै उनले माफी माग्नुभएको हो...