जनताले हामीलाई माओवादी होइन खाओवादी पो भन्न थाले : प्रचण्ड

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले आफूहरूलाई जनताले माओवादी होइन खाओवादी भन्न थालेको बताएका छन्। कोटेश्वरस्थित माओवादी केन्द्रीय कार्यालयमा सूर्यनाथ रान यादवको स्मृति दिवसमा सोमबार आयोजित कार्यक्रममा बोल्दै दाहालले उक्त कुरा बताएका...

अन्तत: राष्ट्रपति विध्या देवि भन्डारीको राजिनामा ? कारण खुल्दा हंगामा, प्रचण्डले भने यस्तो !

काठमाडौं: नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक दोस्रोपटक पनि प्रमाणीकरण नगर्न सक्ने बताएका छन् । पोखरा विमानस्थलमा आज बिहान आयोजित पत्रकार भेटघाटमा प्रचण्डले भने, ‘राष्ट्रपतिले प्रमाणीकरण...

योगेश भट्टराईलाई टिकटमा बदला लिने ओलीको तयारी, यतो खेलसम्म खेल्न तयार ओली !

नेकपा एमालेका नेता योगेश भट्टराईलाई यो निर्वाचनको टिकट पाउन नै सकस भएको छ। पार्टीभित्रै बाट भट्टराईले टिकट पाउनलाई सकस भएको छ। एमाले नेताहरु मध्ये राम्रै नेताको रुपमा चिनिने नेता भट्टराईलाई यो निर्वाचनमा...

हामीले चाह्यौ भने चमत्कार गर्न सक्छौं, देशलाई १० वर्षमै साँच्चिकै समृद्ध बनाउन सक्छौंः अध्यक्ष प्रचण्ड

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाललाई १० वर्षभित्र साँच्चिकै विकासको गतितर्फ लान सक्ने सम्भावना भएको बताएका छन् । आइतबार आयोजित युवा समिट कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्...

गण्डकीको समृद्धिको लागि फेरि मुख्यमन्त्री बन्छु : उपमहासचिव गुरुङ

गण्डकीका संस्थापक मुख्यमन्त्री एवं नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले गण्डकी प्रदेशको समृद्धि र विकासको लागि फेरि मुख्यमन्त्री बनेर आउने बताएका छन् । शान्तिटोल तमु आमा तथा बाबा समुह बेसीशहर ७ मा निर्मित...

‘एमालेको डरले सत्ता गठबन्धन थुर थुर कापेको छ’- बास्कोटा

गठबन्धनले प्रधानमन्त्रीका उम्मेदवारको टुंगो नगरी चुनावमा जाने कुरालाई नेकपा एमालेले जनतामाथिको धोका भनेको छ। नेकपा एमालेका केन्द्रीय सदस्य गोकुल बास्कोटाले गठबन्धनका दलहरु प्रधानमन्त्रीको उम्मेदवार तय नगरी रानोबिनाको मौरी जस्तो चुनावमा जान खोजेको...

मुलुक प्रचण्डलाई चालकको सिटमा पुगेको हेर्न चाहन्छ – पञ्चा सिंह

काठमाडौं नेकपा माओवादी केन्द्रनिकट अखिल क्रान्तिकारीको क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंहले अहिलेसम्मको उपलब्धिको रक्षाको लागि देशले प्रचण्डको नेतृत्व खोजेको बताएकी छन्। माओवादी केन्द्रनिकट अखिल क्रान्तिकारीको क्रान्तिकारी फोर्स घोषणा कार्यक्रममा बोल्दै माओवादी केन्द्र नेतृत्वमा...

फटाहा र अपराधकर्ममा संलग्नहरुलाई ऐमालेको सरकार बनेपछि तह लगाइन्छ : महेश बस्नेत

काठमाडौं । नेकपा (एमाले)का नेता एवम् पूर्वमन्त्री महेश बस्नेतले मंसीर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनपछि आफ्नो पार्टी सरकारमा आउने दावी गर्नु भएको छ । शुक्रबार भक्तपुरमा आयोजित पार्टी निकट राष्ट्रिय...

राजेन्द्र लिङ्देलकाे चुरीफुरी समाप्त पार्छु भन्दै दुर्गा प्रसाई एउटै क्षेत्र बाट

नेकपा एमालेका केन्द्रीय सदस्य तथा बीएण्डसी अस्पतालका कार्यकारी निर्देशक दुर्गा प्रसाई अन्ततः स्वतन्त्र उम्मेद्बार बन्ने भएका छन् । एक बर्षदेखि झापा ३ नम्बर क्षेत्रलाई आफ्नो कार्यथलो बनाएर सामाजिक काम तथा पार्टी संगठन...

राष्ट्रपति भण्डारीको राजीनामा माग्ने प्रचण्डलाई ओलीको यस्तो कडा काउन्टर, प्रचण्ड डराए !

सत्तारुढ दल माओवादीका अध्यक्ष पुुष्पकमल दाहाल प्रचण्डले नागरिकता विधेयक प्रमाणीकरण नगरे राष्टपतिले राजीनामा दिनुपर्छ भन्दै अभिव्यक्ति दिएको भोलिपल्ट नै एमाले अध्यक्ष केपी शर्मा ओलीले काउन्टर दिएका छन् । शनिबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँग...