राजनीतिक मैदानमै उत्रिन लागेका घिसिङलाई बालेनले काउण्टर दिएपछि प्राधिकरणमा हलचल !

नेपाल विद्युत प्राधिकरणका प्रवन्ध निर्देशक कुलमान घिसिङप्रति लक्षित गर्दै काठमाडौं महानगरपालिकाका नगर प्रमुख बालेन्द्र शाह (बालेन)ले सामाजिक सञ्जालबाट कटाक्ष गरेका छन् । मंगलबार बालेनले नेपाल विद्युत प्राधिकरणलाई कर र महसुल फरक कुरा...

राष्ट्रपति भण्डारी तनावमा !

संसद्का दुवै सदनबाट पारित भएको नागरिकता विधेयक प्रमाणीकरणका लागि फेरि राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पुुगेको छ । सभामुख अग्नि सापकोटाको सचिवालयका अनुसार सभामुखले प्रमाणित गरेर विधेयक राष्ट्रपति कार्यालयमा पठाइएको हो । राष्ट्रपति विद्यादेवी...

‘हराएको’ टुकुचा खोज्दै बालेन

काठमाडौ। जय नेपाल हलदेखि काठमाडौं प्लाजासम्म टुकुचा कसरी र कहाँ बगेको छ भन्ने अत्तोपत्तो नै छैन। खोला कहाँ–कहाँबाट बगेको छ र त्यसमाथि क–कसको कस्तो संरचना छ, पत्ता लगाएपछि मात्रै टुकुचा मिचिएको ठाउँ...

फिल्ममा सानो रोल खेल्दै ओली, २ दिनको पारिश्रमिक १० लाख !

पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई फिल्म खेल्न प्रस्ताव आउन लागेको छ । रातामकै नामले परिचित कलाकार किरण केसीले ओलीलाई अभिनयको मौका दिने तयारी गरेका हुन् । आफ्नो आगामी फिल्ममा ओलीलाई...

बालेनको पत्रमा कुलमानको जवाफ , पहिला हाम्रो २ अर्बको बिल तिर्नुहोस अनि हामि कर तिर्छौ !

काठमाडौं महानगरपालिका र विद्युत् प्राधिकरणबीच बक्यौता रकम तिर्ने विषयमा असमझदारी उत्पन्न भएको छ । महानगरपालिकाले सम्पत्ति कर बुझाउन भन्दै प्राधिकरणलाई आग्रह गरेपछि प्राधिकरणले पनि महानगरको अर्बौं रकम बक्यौता रहेको दाबी गरेको छ...

भक्तपुर क्षेत्र नं २ बाट उम्मेदवारीका लागि एमाले नेता बस्नेत सर्वसम्मत सिफारिस

भक्तपुर । आगामी मङ्सिर ४ गते हुने निर्वाचनमा भक्तपुर क्षेत्र नं २ को प्रतिनिधिसभा सदस्यका लागि नेकपा (एमाले) भक्तपुर जिल्ला कमिटीले एमाले पोलिटब्युरो सदस्य महेश बस्नेतको नाम सर्वसम्मत सिफारिस गरेको छ ।...

अब काठमाडौँमा बस्ने होइन, बस्तीबस्तीमा जाने होः माधव नेपाल

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले चुनावलाई लक्षित गरी बस्तीबस्तीमा पुगेर संगठन निर्माण र परिचालनको काममा खटिन सिंगो पार्टी पंक्तिलाई सचेत गराएका छन्। पार्टी निकट नेपाल दलित मुक्ति संगठनको काठमाडौँमा मंगलबारबाट सुरु...

रामकुमारी झाँक्रीलाई किन आइरहन्छ योगेश भट्टराईको झझल्को ?

नेकपा (एमाले)का सचिव योगेश भट्टराई बुधबार जन्म दिन मनाइरहेका छन् । एमालेका नेता भट्टराई अहिले एमाले मात्रै होइन एमालेबाटै छुट्टिएर बनेको नेकपा (एकीकृत समाजवादी)का कतिपय नेता मन पराउँछन् । तर बाध्यताले पार्टी...

अपराधिक पृष्ठभुमिबाट आएका गुण्डा नाइकेहरुको संसद्‌यात्रा कति सम्भव ? राजनीतिमा एकपछि अर्को गरेर उदाउँदै गुण्डा नाइकेहरु

गुण्डागर्दीको दुनियाँमा सिन्धुपाल्चोकका राजेन्द्रबहादुर गोर्खाली ‘राजु गोर्खाली’ र गोरखाका मिलन गुरुङ उर्फ चक्रे मिलन नौला नाम होइनन् । तिनै राजु गोर्खाली र चक्रे मिलन ४ मंसिरमा हुने प्रदेशसभा र प्रतिनिधिसभा सदस्यका लागि...

राजेन्द्र लिङ्देनको राजीनापछि संसदको बोझ हटेको भन्दै गजेन्द्र महत खुसी !

राप्रपाका सांसद राजेन्द्र लिङ्देनलाई नेकपा (माओवादी केन्द्र) का सांसदले संसदको बोझको संज्ञा दिएका छन् । प्रतिनिधि सभाको मंगलबारको बैठकमा सांसद गजेन्द्र महतले लिङ्देनलाई यसरी व्यंग्य गरेका हुन् । वैठकमा माओवादी सांसद गजेन्द्र...