रवि लामिछानेको पार्टीका नगर संयोजक २१ दिनमै निलम्बन

राष्ट्रिय स्वतन्त्र पार्टी हेटौँडा उपमहानगरपालिकाका संयोजक सन्तोष न्यौपाने निलम्बनमा परेका छन्। नगर संयोजक बनेको २१ दिनमै उनलाई निलम्बन गरिएको हो। पार्टीको मुल सिद्धान्त, विचार, धारणा र नीतिविपरित फेसबुकमा स्टाटस राखी पार्टीको छविलाई...

बालेनकाे बिराेध गर्ने एमाले नेता महेश बस्नेत भक्तपुर २ बाट सर्वसम्मत !

काठमाडौ । मङ्सिर ४ गते हुने निर्वाचनमा भक्तपुर क्षेत्र नं २ को प्रतिनिधिसभा सदस्यका लागि नेकपा (एमाले) भक्तपुर जिल्ला कमिटीले पार्टीका पोलिटब्युरो सदस्य महेश बस्नेतको नाम सर्वसम्मत सिफारिस गरेको छ । प्रतिनिधिसभा...

पत्नीसहित कार्यालय खुल्नुअघि नै किन ठमेलमा रहेको भिएफएस गएका थिए पर्यटनमन्त्री श्रेष्ठ ?

शुक्रबार बिहान ९ः०८ बजे ठमेलस्थित छाया सेन्टरअगाडि झन्डावालसहित दुईवटा गाडी रोकिए । पर्यटनमन्त्री जीवनराम श्रेष्ठ, उनकी पत्नी, अंगरक्षक र उनीहरूसँगै गएका नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)का केही कर्मचारी गाडीबाट ओर्लिए । ‘एलिभेटर’ चढेर उनीहरू...

राजीनामा मागिएपछि झस्किए पर्यटनमन्त्री श्रेष्ठ, गृहमन्त्री खाँणलाई फोन !

गृहमन्त्री बालकृष्ण खाँणलाई संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री जीवनराम श्रेष्ठले फोन गरेका छन् । उनले आफूसँगको भ’नाभनमा थु’नामा परेका भिएफएस ग्लोबलमा कार्यरत सुरक्षागार्ड शेरजंग गुरुङलाई रि’हा गर्न आग्रह गर्दै फोन गरेका हुन...

घरमा डोजर चल्ने डरले अनधिकृत संरचना आफैं हटाउँदै घरधनी

काठमाडौं । काठमाडौं महानगरपालिकाले बालाजुस्थित गोंगबु बसपार्क क्षेत्र वरपर फुटपाथ अतिक्रमण गरेर बनाइएको संरचना भत्काउन थालेपछि घरधनी आफैंले त्यस्ता संरचनाहरु भत्काउन सुरु गरेका छन् । डोजर लगाउँदा थप क्षति हुने भन्दै घरधनीहरुले...

पर्यटन मन्त्रीलाई लाइन बस्न लगाउँदा हिरासत पुगेका सुरक्षा गार्डलाई भेट्न पुगे रवि लामिछाने, खुल्यो अर्को नयाँ रहस्य !

काठमाडौं – संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठलाई लाइन बस्न लगाउँदा उत्पन्न विवादपछि पक्राउ परेका सुरक्षा गार्ड शेरजंग गुरुङलाई भेट्न रबि लामिछाने पुगेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रबिले प्रहरी...

देश दुनियाबाट ध्यान खिचेको सडकमा मकै पोल्ने दम्पती बारे बल्ल बोले बालेन !

काठमाडौँ । स्वतन्त्रबाट काठमाडौँ महानगरपालिकाको मेयरमा निर्वाचित बनेको मेयर बालेन्द्र साह (बालेन) ले आफ्नो ५ बर्षे कार्यकालको सय दिन पुरा गरेका छन् । आफ्नो नेतृत्वमा भएका उपलब्धिका विषयमा मेयर बालेनले जानकारी गराएका...

अब म फेरि सडकमा जान्छु भन्दै प्रचण्डले कसलाई दिएका हुन् धम्कीपूर्ण चेतावनी ?

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले फेरि सडकमा जाने बताएका छन् । आइतबार मार्क्सवादी ज्ञान केन्द्रले आयोजना गरेको एक कार्यक्रममा बोल्दैं अध्यक्ष प्रचण्डले चुनाव पछि अहिलेको प्रणाली फेर्न सडकमा जाने...

गुण्डा नाईके मिलन चक्रे परे एमाले गोरखाको चुनावी सिफारिसमा

नेकपा एमालेले गोरखा २ को प्रतिनिधि सभा सांसद उम्मेदवारमा मिलन गुरुङ (चक्रे) सहित तीन जनाको नाम सिफारिस गरेको छ । क्षेत्र २ को क्षेत्रीय समितिको आज आइतवार सकिएको बैठकले चक्रेसहित दिनेशचन्द्र देवकोटा...

‘नेपहपको श्रीपेच’ मा बालेनले झ्याप भएरै उद्घोषिकाको माइक खोसेका हुन् ? एक महिनापछि आफैँले छर्लङ्ग्याए वास्तविकता

र्‍याप संगीतको रियालिटी शो ‘नेपहपको श्रीपेच’ कार्यक्रममा झ्याप भएको भन्दै आलोचित बनेका काठमाडौं महानगरका मेयर बालेन शाहले प्रष्टीकरण दिएका छन् । महानगरको मेयरका रूपमा १०० दिने कार्यकालका उलपब्धि सार्वजनिक गर्ने क्रममा उनले...