देशले मलाई प्रधानमन्त्रीको भूमिकामा देख्न खोजेको छ : पौडेल

तनहुँ — नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले देशले आफूलाई प्रधानमन्त्रीको भूमिकामा खोजेको बताएका छन् । दमौलीस्थित आदिकवि भानुभक्त क्याम्पसको ३६ औं वार्षिकोत्सवमा शनिबार वरिष्ठ नेता पौडेलले मुलुकलाई सामाजिक न्याय, जनतालाई सुरक्षा, सुशासन...

एमाले कार्यकर्ता आइलागे डस्ने हुनुपर्‍यो – ओली

१८ भदौ, काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आगामी मंसिर ४ गतेको निर्वाचनमा धाँधली भए प्रतिवादमा उत्रिन नेता तथा कार्यकर्तालाई निर्देशन दिएका छन् । शनिबार सुनसरीको दुहवीमा आयोजित...

चुनाव हारिएला कि भन्ने डर लाग्छ – महामन्त्री गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले निर्वाचन आएपछि हारिएलाकी भन्ने डर आफूलाई सधैँ हुने गरेको बताएका छन्। काठमाडौंको बुढानीलकण्ठस्थित भ्याली पब्लिक माध्यामिक विद्यालयले शनिबार आयोजना गरेको एक कार्यक्रममा सो बताएका हुन्...

मेरो बुबा कै कारण यो देश परिवर्तन भएको हो, नेपाललाई प्रचण्डको खाँचो छ- रेणु दाहाल

काठमाडौं। प्रचण्ड कै कारण यो देश परिवर्तन भएको हो यो देश लाई प्रचण्डको खाँचो भएको बताएकी छिन् । भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले एक धर्मले अर्को धर्मलाई गर्ने शासनको अन्त्य भएको बताएकी...

एमाले नसकी हामी एकछिन पनि आराम लिनु हुँदैन: झलनाथ खनाल

सुर्खेत। पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले क्रान्तिमा लागिसकेपछि एकछिन पनि आराम लिन नहुने बताएका छन्। नेकपा एकीकृत समाजवादी सुर्खेतले बुधबार आयोजना गरेको जिल्ला स्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै...

एमालेले बाहेक अरुले यो देश बनाउन सक्दैन, चुनावपछि भष्ट्रहरुलाइ जेल कोचेर पनि देश निर्माण गरिन्छ : ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी देश निर्माणको अभियानमा लागेको बताएका छन् । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) प्रदेश नं १ कमिटीद्वारा आज यहाँ आयोजित प्रदेशस्तरीय दुई...

केपी ओलीजत्ति लोकप्रिय नेता बिश्वमै कोही छैनः गोकर्ण विष्ट

काठमाडौं,। नेकपा एमालेका सचिव गोकर्ण विष्टले पार्टी आफ्नै शक्तिका आधारमा निर्वाचनमा होमिने बताएका छन् । “हामी मूलतः आफ्नै शक्तिका आधारमा लड्छौं तर लोकतान्त्रिक, देशभक्त शक्तिसँगको तालेमलमा खुला नै छौं । संवाद त...

गठबन्धनको खिलाफमा नबोल्नू भन्दै, आफ्ना नेताकार्यकर्तालाई देउवाले दिए यस्तो कडा निर्देशन !

काठमाडौं – प्रधानमन्त्री समेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सत्ता गठबन्धनलाई असर पर्ने गरी सार्वजनिक मन्तव्य नदिन पार्टीका नेता कार्यकर्ताहरुलाई कडा निर्देशन दिएका छन् । बुधबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको...

एमालेले लियो देशलाई भ्रष्टाचार मुक्त बनाउने र जनतालाई राहत दिने जिम्मा

काठमाडौं–नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी देश निर्माणको अभियानमा लागेको बताएका छन् । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) प्रदेश नं १ कमिटीद्वारा शुक्रवार आयोजित प्रदेशस्तरीय दुई दिने प्रशिक्षण कार्यक्रममा...

काठमाडौंबाट १० हजार फुटपाथ व्यवसायी बिस्थापित हुँदै

काठमाडौँ – काठमाडौं महानगरपालिकाले बैकल्पिक व्यापारिक केन्द्र नतोकी धमाधम हटाउन थालेपछि काठमाडौँ महानगरपालिकाबाट १० हजार फुटपाथ ब्यबसायी बिस्थापित हुने भएका छन् । नयाँ बानेश्वरबाट फुटपाथ व्यवसाय हटाउन सुरु गरेको महानगरले फुटपाथलाई पूर्ण...