
गगन थापाको काम छैनः गोकुल बास्कोटा
काठमाडौं । नेकपा एमालेका नेता गोकुल बास्कोटाले नेपाली कांग्रेसका महामन्त्री गगन थापा प्रवृत्तिको काम नभएको टिपप्णी गरेका छन् । बुधबार सामाजिक सञ्जाल फेसबुकमा नेता बास्कोटाले भने,‘अर्काको खेतमा मलजल र गोडमेल गर्ने अनि...