स्थापितका कारण मेयरको टिकट नपाएका विद्यासुन्दर शाक्यलाई चिठ्ठा, एमालेले गर्‍यो बोल्ड निर्णय !

गत बैशाख ३१ मा सम्पन्न स्थानिय चुनावमा टिकट नपाएका केही नेताहरु संघमा चुनाव लड्ने भएका छन् । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौंको १० वटै क्षेत्रमा उम्मेदवार सिफारिस...

जिउँदा मान्छेलाई इँटा भट्टामा हाल्ने आरोपी आलम कांग्रेसको उम्मेदवार सिफारिस

१६ भदौ, काठमाडौं । जिउँदो मान्छेलाई इँटा भट्टामा हालेको आरोप लागेका र अहिले थुनामा रहेका मोहम्मद अफताव आलमलाई नेपाली कांग्रेसले उम्मेदवार सिफारिस गरेको छ । कांग्रेस रौतहट क्षेत्र नम्बर –२ समितिले प्रतिनिधि...

महेश बस्नेतको क्षेत्र किन पुगे बालेनसहित यी मेयर ?

भक्तपुर – फोहरमैला व्यवस्थापन गर्न काठमाडौँ उपत्यका भरिका १८ वटा नगरपालिकाले साझा अवधारणा बनाएर अगाडि बढ्ने भएका छन् । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन साहको आह्वानमा बुधबार मध्यपुरथिमिको फोहोर सङ्कलन गरी जापानिज प्रविधिबाट...

अब म चुनाव लड्दिनँ, एमालेलाई जिताएर केपी ओलीलाई प्रधानमन्त्री बनाउने हो- केशव स्थापित

काठमाडौं । काठमाडौं महानगरको मेयरमा २५ वर्षपछि दोहोरिन चाहेका थिए, एमाले नेता केशव स्थापित। मनोनयन दर्ता गर्दै उनले प्रतिस्पर्धीलाई ललकार्दै ‘गेम इज ओभर’ भनेका थिए । पुरानो ‘मिटु’ आरोपदेखि आफ्नै बोलीवचनले एकपछि...

चुनाव जिताउन खटेका आफ्नै साथीलाई समेत छाडेनन् बालेनले, खाली गराए रेस्टु’रेन्ट

काठमाडौंका मेयर बालेन्द्र साह (बालेन)ले आफ्नै साथीको रेस्टुरेन्ट खाली गराएका छन् । काठमाडौं महा’नगरको नगर प्रहरीले त्रि’पुरेश्वरको राह’दानी विभाग अगाडि रहेको भवनको वेसमेन्टमा सञ्चालन भइरहेका रेस्टुरेन्ट र अन्य व्यव’साय हटा’एको हो ।...

माओवादीबाट चुनावमा उठ्ने चर्चाबारे कुलमान घिसिङले खोले मुख

आगामी मंसिर ४ गतेको चुनावमा आ-आफ्नो दलको पक्षमा माहौल बनाउन नेताहरू प्रयासरत रहँदै गर्दा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनताको भावना सेन्टि’मेन्ट समात्नेगरी उम्मेदवार अघि सार्ने टिप्पणी गरे। त्यसको लगत्तै माओवादी पार्टीभित्रबाटै...

यूपी र बिहारमा गर्मीले उकुसमुकुस भएका मान्छेलाई नेपाल ल्याउनुपर्छ : माधव नेपाल

काठमाडौ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले पर्यटकस्थलको प्रचारप्रसारमा कमी रहेको बताएका छन् । एकीकृत समाजवादीको केन्द्रीय पर्यटन विभागले आज बुधवार आयोजना गरेको पर्यटन तथा नागरिक उड्डयन क्षेत्रको समस्या र...

आफू लखेटिएको पुरानो भिडियो सामाजिक सञ्जालमा शेयर भएपछि महेश बस्नेतद्वारा आपत्ति, भने – ‘उजुरी दिन्छु’

काठमाडौं – नेकपा एमालेका पोलिटब्यूरो सदस्य तथा सांसद महेश बस्नेतले सामाजिक सञ्जालमार्फत पुरानो भिडियो देखाएर आफ्नो चरित्र हत्या गरिएको बताएका छन् । मंगलबार सामाजिक सञ्जालमा उनको एक पुरानो भिडियो भाइरल बनेको छ...

बालेनको विरोध गरेका हर्क साम्पाङको नगर पनि यस्तो हालत, वनले काट्यो पत्र

धरान उपमहानगरपालिकाले कुहिने फोहर व्यवस्थापन गरे पनि नकुहिने फोहर व्यवस्थापन गर्न सकेको छैन ।उपमहानगरपालिकाले वर्षौंदेखि १५ नं. वडाको बाँझगरा सामुदायिक वनअन्तर्गत तीनकुनेमा फोहर फाल्दै आएको छ । फोहर फालिएको स्थानमा जलाउने गर्नाले...

बालेनको नायक शैलीले हच्कियो अदालत, दुई वर्षमा गर्न नसकेको काम १ दिनमै गरिदियो तमाम

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साह भारतीय अभिनेता अनिल कपुरको चलचित्र नायकको शैलीमा उत्रिएपछि अदालत समेत हच्किएको छ । बालेनको कदमपछि जिल्ला अदालत काठमाडौंले २ बर्षदेखि हुन नसकेको काम १ दिनमै...