दलीय दबाबले अतिक्रमण हटाउन सकिनँ, बालेनजीलाई मेरो समर्थन : पूर्वमन्त्री झाँक्री
काठमाडौँ — नेकपा एकीकृत समाजवादीकी सचिव तथा पूर्व सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले दलीय दबाबले उपत्यकाका अतिक्रमण हटाउन नसकेको बताएकी छिन् । शुक्रबार सामाजिक सञ्जालमा काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहलाई समर्थन गर्दै दलीय...