बालेन साहले अख्तियारको दुरुपयोग गरे मुद्वा चलाउँनुपर्छ– काठमाडौं उद्योग वाणिज्य सङ्घ
काठमाडौं । काठमाडौं उद्योग वाणिज्य सङ्घले काठमाडौं महानगरपालिकाका मेयर बालेन (बालेन्द्र) साहले अधिकार (अख्तियार) को दुरुपयोग गरेको आरोप लगाएको छ । काठमाडौं महानगरले अवैध संरचना हटाउने नाममा साना व्यापारीको रोजीरोटी खोसेको भन्दै...