देउवाजी जनताले जिन्दावाद भन्ने गरी काम गर्नुस भन्दै अस्ताए प्रदिप गिरि

काठमाडौं – आफ्नो विवेक र वौद्धिकताले बोल्ने उनलाई पार्टीको अनुशासनले छुँदैनथ्यो । संसदमा उभिएर आफ्नो पार्टीको नीति र नेताको बारेमा समेत आलोचना गर्दथे । सत्तामा रहेकाहरुमाथि निरन्तर प्रश्न गरेर उनले सधैं आफूलाई...

प्रचण्ड जस्तो इमान्दार नेता एसियामै अरु कोही छैन : माधव नेपाल

काठमाडौं : नेकपा प्रचण्ड-नेपाल पक्षका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधव कुमार नेपालले प्रचण्डजस्तो इमान्दार नेता कोही नभएको बताएका छन् । शनिबार प्रेस संगठन नेपालले घोराहीमा गरेको पत्रकार भेटघाटमा बोल्दै नेपालले प्रचण्ड र आफूप्रति...

वाईसीएलको अध्यक्षमा श्रीपाली, पदाधिकारीमा ६१ जना

नेकपा माओवादी केन्द्रको भ्रातृ संगठन वाईसीएलको अध्यक्षमा सुवोध श्रीपाली चयन भएका छन् । राजधानीमा सम्पन्न राष्ट्रिय भेलाबाट श्रीपालीलाई अध्यक्षमा चयन गरिएको वाईसीएलका नेता पुष्प वलीले जानकारी दिए । यस्तै महासचिवमा गणेश शाही...

किन सुनसान छिन् उप–मेयर सुनिता डंगोल !

काठमाडौं — यतिबेला सबैको ध्यान काठमाडौं महानगरपालिका तर्फ छ । मेयर बालेनको चौतर्फी आलोचना हुँदा उप–मेयर सुनिता डंगोलको भने कुनै चर्चा परिचर्चा भएको छैन । एमाले पार्टीबाट टिकट पाएर जित हात पारेकी...

कांग्रेस नेता गिरिको निधन

काठमाडौँ – नेपाली कांग्रेसका नेता तथा सांसद प्रदीप गिरिको निधन भएको छ। ७५ वर्षका नेता गिरिको उपचारको क्रममा ललितपुरको नख्खु स्थित मेडिसिटी अस्पतालमा शनिबार राति ९ः३६ मा निधन भएको अस्पताल स्रोतले जनाएको...

झाक्रीलाई प्रचण्ड र देउवाले जिताउने जिम्मा लिएपछि झाक्री यहाबाट चुनाव लड्ने भयो पक्का

काठमाडौं, । नेकपा (एकीकृत समाजवादी) की नेतृ तथा पूर्वमन्त्री रामकुमारी झाँक्री कहाँबाट चुनाव लड्छिन भन्ने अहिले चासोको विषय बनेको छ । पछिल्लो समय झाँक्री काठमाडौंबाटै चुनाव लड्ने चर्चा चलेको छ ।उनी काठमाडौं...

काठमाडौंको फोहोर फाल्न रोक्ने को रहेछ सबै बालेनले पत्ता लगाए, प्रमाण सहित बाहिर ल्याए यस्तो तथ्य…

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साहले सोमबार पनि फोहोर व्यवस्थापन सहज नभएको बताएका छन् । उनले सत्तारुढ दलकै स्थानीय नेताको अगुवाइमा भएको अवरोधका कारण फोहोर व्यवस्थापन गर्न समस्या भएको बताएका...

एकीकृत समाजवादीको बलियो खम्बा ढल्यो, माधव नेपालका दाहिने हात नै एमालेमा प्रवेश !

काठमाडौं । नेकपा एकीकृत समाजवादी नेता तथा अध्यक्ष माधव नेपालका बिश्वासपात्र एमालेमा प्रवेश गरेका छन् । केही समयअघि समाजवादीतिर लागेका कर्मचारी नेता भोला पोखरेल एमालेमै फर्केका हुन् । पोखरेल एमाले अध्यक्ष केपी...

अरिङ्गाल र बच्छ्युँ खाने एमालेलाई गठबन्धन नामको झुसे बारुलाले फरक पर्दैनः ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धन नामको झुसे बारुलोले एमालेलाई असर पार्न नसक्ने टिप्पणी गरेका छन्।अखिल नेपाल महिला संघ झापाको नवौँ जिल्ला अधिवेशनको उद्घाटन गर्दै ओलीले निरङ्कुश राजतन्त्र फाल्ने...

एमालेलाई जिरो पार्नेगरी मिल्यो भागबन्डा, माओवादीलाई ५० सिट अन्यलाई कति ? हेर्नुहोस…

काठमाडौं । आगामी मंसिर ४ गते तोकिएको प्रदेश र प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि सिट बाँडफाँट गर्न सत्ता गठबन्धनले गठन गरेको कार्यदलको पहिलो बैठक आज बस्दै छ । सिट बाँडफाँटको मोडालिटी तयार...