पाथीभरा माताले सबैको कल्याण गरुँन !, हेर्नुहोस् साउन ३१ गते मंगलबारको राशिफल

आज श्री शाके १९४४ बि.स.२०७९ साउन ३१ गते मंगलबार इश्वी सन २०२२ अगस्त १६ तारीख भाद्र कृष्णपक्ष पञ्चमी तिथी रेवती नक्षत्र शूल योग कौलव करण चन्द्रमा मिन राशिमा आनन्दादि योगमा शुभ योग...

प्रचण्डका लागि ओलीभन्दा झन् कडा बनेर निस्किए भीम रावल, हल्लियो खुमलटार !

काठमाडौं । यदि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सबैभन्दा कट्टर र चर्को आलोचक यदि कोही छ भने ती हुन् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली । प्रचण्डका पछिल्ला अभिव्यक्तीले प्रचण्डका...

जब देउवालाई गगन थापाले दिए चुनाव नलड्ने चेतावनी

काठमाडौं, ३० साउन । प्रतिनिधि सभा र प्रदेश सभाको चुनाव नजिकिदै गर्दा नेपाली काँग्रेसका सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवालाई भने आन्तरिक व्यवस्थापन चुनौती बनेको छ । उनीसँग सभापतिमा पराजित डा. शेखर...

मेयर बालेन साहले भनेः सत्तारुढ दलकै नेताले फोहोर व्यवस्थापनमा अवरोध गरे

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले सोमबार पनि फोहोर व्यवस्थापन सहज नभएको बताएका छन् । उनले सत्तारुढ दलकै स्थानीय नेताको अगुवाइमा भएको अवरोधका कारण फोहोर व्यवस्थापन गर्न समस्या भएको बताएका छन्...

‘मैले सिंहदरबार पस्न नपाएर गेटबाटै फर्कनुपर्‍यो’ (भिडियो) : हर्क साम्पाङ

काठमाडौँ– धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ आइतबार बिहानै काठमाडौँ आएर दिनभर राजनीतिक भेटघाटमा व्यस्त बने। धरान उपमहानगरपालिकाका विकास निर्माणसँग सम्बन्धित विभिन्न माग संघीय सरकारलाई राख्ने उदेश्यका साथ आएका उनी दिनभर सिंहदरबारमा सम्बन्धित...

फोहोरमा अवरोध भएपछि बालेनले भने : असफल नै बनाउनुपर्ने खेल किन गरिन्छ ?

२९ साउन, काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले उपत्यकाको फोहोर व्यवस्थापनमा असहयोग भएको भन्दै आपत्ति जनाएका छन् । ल्याण्डफिल साइट रहेको धादिङको धुनिवेशी नगरपालिकाका नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र एकीकृत...

हर्क साम्पाङलाई बालेनको व्यंग्य : ‘५-५ किलो फोहोर बोकेर बञ्चरे डाँडा जाऔं केटा हो !’

‘काठमाडौंका चिल्ला र फराकिला सडक किनारामा फोहोरको डंगुर देख्दा त खाल्डाखुल्डी बाटो भए पनि धरानै सफा लाग्यो ! प्रधानमन्त्री र मन्त्रीहरू बस्ने शहरको यो बिजोग देख्दा श्रमदान गर्न मन लाग्यो !’ साम्पाङको...

घुमिफिरी रुम्जाटार : ७ वर्षपछि प्रचण्ड-बाबुराम एकैठाउँ

काठमाडौं, २९ साउन । माओवादी केन्द्र र बाबुराम भट्टराई नेतृत्वको नवगठित नेपाल समाजवादी पार्टी एउटै चुनाव चिन्ह लिएर चुनाव लड्न सहमत भएका छन्। माओवादी पार्टीबाट बाहिरिएको ७ वर्षपछि घुमिफिरी रुम्जाटार भनेझै डा....

म र मेरो श्रीमतीको सबै सम्पत्ति सरकारका नाममा दिएँ, मसँग उपचार गर्ने पनि पैसा छैन: ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूसँग स्वास्थ्योपचारका लागि समेत पैसा नभएको बताएका छन्। उनले आफ्नो र आफ्नो श्रीमतीको नाममा रहेको सबै सम्पती मरणोपरान्त राज्यको नाममा समर्पित गरिसकेको बताए। घरघडेरी बेचेर उपचार...

युवाहरूसँग ओलीले भने- ‘कामदाम केही गरेको छैन, एकैचोटी प्रधानमन्त्रीमा टप्किने ?’

काठमाडौँ — नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी ओलीले नेकपा एमालेमा कहिल्यै नातावाद र कृपावादका आधारमा नेतृत्व चयन नहुने बताएका छन् । उनले राजनीतिक दलहरूले नातावाद र कृपावादलाई निरुत्साहित गर्नुपर्ने बताए ।...