सर्वोच्चको आदेशमा बालेनको असन्तुष्टि, आखिर किन ?

काठमाडौं । नर्भिक अस्पतालले भाडामा लिएर सरकारी जग्गामा बनाएको संरचना तत्काल नहटाउन सर्वोच्च अदालतले दिएको अल्पकालीन आदेशप्रति काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले असन्तुष्टि जनाएका छन् । बुधबार बेलुका सामाजिक सञ्जालमार्फत उनले व्यंग्यात्मक...

प्रचण्डलाई बाबुरामको प्रस्ताव : मोर्चा बनाएर एउटै चुनाव चिह्नमा लडौं

२५ साउन, काठमाडौं । नेकपा समाजवादी पार्टी (नेसपा) का अध्यक्ष डा. बाबुराम भट्टराईले माओवादी केन्द्रका नेताहरुलाई भेटेर मोर्चा बनाउने प्रस्ताव राखेका छन् । माओवादीले एकीकृत समाजवादी र जनता समाजवादी पार्टीसँग मिलेर वाम...

प्रधानमन्त्रीलाई एकीकृत समाजवादीका नेताको प्रश्नः देशको सीमाना कति मिचियो भन्न सक्नुहुन्छ?

नेकपा (एकीकृत समाजवादी) का नेता जगन्नाथ खतिवडाले देशको सीमाना सुरक्षित छ वा छैन भन्ने कुरा प्रधानमन्त्रीले नै भन्न नसक्ने बताएका छन्। बुधबार काठमाडौंमा नेपाली चलचित्र काँडेतारको बारेमा जानकारी दिन आयोजित कार्यक्रमलाई सम्बोधन...

फोहोर व्यवस्थापनमा जापानको सहयोग मागेको छु : प्रचण्ड

काठमाडौंः नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जापान भ्रमण उपलब्धिमुलक रहेको बताएका छन् । पाँच दिने जापान भ्रमण सकेर नेपाल फर्किएका प्रचण्डले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा भ्रमणबाट जापानमा भएका...

काँग्रेससँग १६५ सिटमा एक ठाउँमा पनि एमालेसँग एक्लै भिड्ने हिम्मत रहेनः प्रदीप ज्ञवाली

नेकपा एमालेका उपमहासचिव एवम् सांसद प्रदीपकुमार ज्ञवालीले नेपाली काँग्रेससँग १६५ सिटमा एक ठाउँमा पनि एमालेसँग एक्लै लड्ने आँट नरहेको बताएका छन्। यस्तै आगामी  संघ र प्रदेशको निर्वाचनमा नेकपा एमालेले गठबन्धन गर्ने कुरालाई...

गोकुलको टिप्पणी- ‘भाइ कांग्रेस’ ले समाजवादी स्याउ फलाउन सक्दैनन्

काठमाडौं । नेकपा एमालेका नेता एवं पूर्वमन्त्री गोकुल बाँस्कोटाले एमालेको नीति एमालेकै नेतृत्व रहेको बताएका छन् । ट्वीटरमा एक अभिव्यक्ति सार्वजनिक गर्दै उनले एमाले एक्लो हुँदा पनि आफ्नै नीतिमा अडिक रहेको बताएका...

डडेलधुराबाट देउवासंग चुनाव लड्ने घोषणा गरेका सागरलाई फेरी के आइलाग्यो यस्तो, भर्खरै लेखे यस्तो स्टाटस

काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाको निर्वाचन क्षेत्र डडेलधुराबाट चुनाव लड्ने घोषणा गरेका सागर ढकाल यतिबेला चुनावी अभियानमा व्यस्त भएका छन् ।यसपटकको चुनावमा आफूहरुलाई हार्ने छुट नरहेको भन्दै उनले कुनै पनि हालतमा विजयी...

डा. सिके राउतको दाबी : नेपालमा अहिलेपनि को मन्त्री बन्ने कुरा दिल्लीमा निर्धारित हुन्छ

काठमाडौं, २५ साउन । जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले आफूहरुको र उपेन्द्र यादव–महन्थ ठाकुरको एजेण्डा मिल्ने बताएका छन् । आगामी निर्वाचनमा उनले यादव र ठाकुरले नेतृत्व गरेको पार्टीबीच सहकार्य हुने पनि...

ज्येष्ठ नागरिकलाई १० हजार भत्ता

ललितपुर महानगरपालिकामा बसोबास गर्ने ज्येष्ठ नागरिकले १० हजार भत्ता पाउने भएका छन्। ज्येष्ठ नागरिकले चाडपर्व हाँसीखुसी मनाउन पाउन् भनी महानगरपालिकाले उक्त काम अघि बढाउने भएको हो। उमेर ढल्केका वृद्धवृद्धाको अवस्थालाई मध्यनजर गरी...

जसले फाेड्याे, उसैलाई तिराउँछु – बालेन

काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले फोहोर व्यवस्थापनको आफ्नो प्राथमिकतामा चरणबद्ध रूपमा व्यवधान ल्याउने प्रयास भइरहेको प्रतिक्रिया दिएका छन् । बन्चरेडाँडा स्यानिटरी ल्यान्डफिल साइटमा फोहोर व्यवस्थापनमा परिचालन महानगरका डोजर, एक्स्काभेटर र फोहोर बोकेर...