ओलीको नजरमा प्रचण्डसहित यी ५ नेताहरु देशद्रोही

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले तत्कालीन नेकपाका पाँच नेताहरूलाई देशद्रोहीको आरोप लगाएका छन् । माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, पूर्वप्रधानमन्त्री झलनाथ...

जनार्दन शर्मा अर्थमन्त्री बन्दा गोरु पनि लजायो : ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अर्थमन्त्रीमा जनार्दन शर्मा पुनः नियुक्तबारे कडा टिप्पणी गरेका छन् । मंगलबार तुलसीलाल अमात्यको स्मृतिमा आयोजित कार्यक्रममा अर्थमन्त्रीमा फेरि शर्मालाई दोहोर्याउँदा ‘गोरु पनि लजाएको’ अध्यक्ष...

ओलीलाई व्यंग्य गर्दै सांसद महतले भने- ‘शपथग्रहण सम्बन्धी विधेयक ल्याउँ’

काठमाडौँ — नेकपा (माओवादी केन्द्र) का सांसद गजेन्द्रबहादुर महतले सत्तामा र विपक्षमा रहँदा पनि एउटै शब्द उच्चारण हुने किसिमको शपथग्रहण सम्बन्धी विधेयक ल्याउन माग गरेका छन् । प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी...

सांसदले संसद्‌मा भनिन्– मेरो घरमा बम हानियो, प्रहरी भन्छ– पटाका हो

काठमाडौं– जनता समाजवादी पार्टी (जसपा)की सांसद रेणुका गुरुङले मंगलबार प्रतिनिधि सभा बैठकमा आफूलाई लक्षित गरी बम प्रहार भएको बताइन्। आफू बस्ने ठाउँमा बम हानिएको भन्दै उनले आजीवन व्यक्तिगत सुरक्षाकर्मी (पीएसओ) पाउनुपर्ने माग...

जनताले हामीलाई माओवादी होइन खाओवादी पो भन्न थाले – प्रचण्ड

कोटेश्वरस्थित माओवादी केन्द्रीय कार्यालयमा सूर्यनाथ रान यादवको स्मृति दिवसमा सोमबार आयोजित कार्यक्रममा बोल्दै दाहालले उक्त कुरा बताएका हुन्। पूर्वप्रधानमन्त्री समेत रहेका दाहालले ‘जनयुद्ध’ र क्रान्तिकारी भन्ने कुरा लोगोमा सीमित भएको उल्लेख गरेका...

प्रचण्डले मेरो खुट्टा नतानेको भए आज हाम्रो देश सिंगापुर भईसकथियो : केपी ओलि

काठमाण्डाै । नेकपा एमालेका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री केपी शर्मा अाेलीले प्रचण्डले अाफ्नाे खुट्टा नतानेको भए आज देश सिंगापुरकाे जस्तै बिकासकाे लयमा जाने दावी गरेका छन् ।। अाेलीले भने म बिकास र...

अर्थमन्त्री शर्माको ‘कल डिटेल’ हेर्न मिल्छ कि मिल्दैन?

अर्थमन्त्री जनार्दन शर्मालाई उनको ‘कल डिटेल’ नहेरी करका दर हेरफेर गरेको आरोपबाट उन्मुक्ति दिएको भन्दै प्रमुख प्रतिपक्षी नेकपा एमालेले विरोध गरिरहेको छ। कल डिटेल (टेलिफोन संवाद) हेर्नु वैयक्तिक गोपनीयताको हकविरूद्ध हुने र...

गोरखामा सडक नै नभएको ठाउँमा पाँच करोडको मोटरेबल पुल !

१६ साउन, गोरखा । गोरखा नगरपालिकामा सडक नै नभएको ठाउँम पुल निर्माण गरिएको छ । गोरखा नगरपालिका–३ नारेश्वर र सिरानचोक गाउँपालिका–५ जरेबर जोड्ने दरौदी नदीमाथि पाँच करोड रुपैयाँ भन्दा बढी लगानीमा मोटरेबल...

विप्लव’ नेकपाको चेतावनी : हातमा दही जमाएर बस्दैनौँ, गम्भीर अवस्था निम्तिन सक्छ

नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’, प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’सहित नेताहरूविरुद्ध पक्राउ पूर्जी जारी भएपछि नेकपाले आपत्ति जनाएको छ। नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्माले विज्ञप्ति जारी गर्दै आपत्ति जनाएका हुन्। उनले जारी...

खोला छ सिँचाइ छैन, मान्छे छन् काम छैनः ओली

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा प्रसस्त खोलानाला भए पनि खेतीपातीका लागि सिँचाइको सुविधा नभएको बताएका छन्। सोमबार राजधानीमा आयोजित ‘चक्रब्यूहमा नेपालको जलस्रोत’ नामक पुस्तक लोकार्पण कार्यक्रममा बोल्दै ओलीले नेपालमा...