विप्लवको नाम अब ‘विप्लव सी’

काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ले अब आफ्नो नाममा थपघट गर्ने भएका छन् । उनी मात्रै होइन, उनी नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीमा आवद्ध सबैले आफ्नो नामका पछाडि अनिवार्य रुपमा ‘सी’ लेख्नुपर्ने छ ।...

प्रचण्ड पत्नी सीता दाहाल अस्वस्थ, आइसीयूमा उपचार

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहाल अस्पताल भर्ना भएकी छिन् । सीताको स्वास्थ्यमा समस्या आएपछि ललितपुरको मेडिसीटी अस्पताल भर्ना गरिएको छ । अस्पताल स्रोतका अनुसार सीताको आइसीयूमा...

देउवालाई डिबेटको लागि ओलीको चूनौती

काठमाण्डौ- नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई निर्वाचनको लागि खुला बहसको चूनौति दिएका छन् । आज (मंगलबार) सामाजिक सञ्जाल फेशबुकमार्फत ओलीले...

देउवा आएसँगै केपी ओलीले ल्याएको चुच्चे नक्सालाई बुच्चे बनाउने काम भयो : महेश बस्नेत

नेकपा एमालेको पोलिटव्युरो सदस्य, पूर्वमन्त्री तथा भक्तपुर क्षेत्र नं. २ का एमालेको प्रतिनिधिसभाका उम्मेदवार महेश बस्नेतले आम नेपाली महिलाहरु न्यायीक फैसला गर्ने र एमालेलाई भोट हाल्ने बताउनुभएको छ । अखिल नेपाल महिला...

हामी नेता भ्रष्ट होइन्, जनता नै भ्रष्ट हुन् – बर्षमान पुन

माओवादी केन्द्रका नेता बर्षमान पुनले नेपालका नेता नभई जनता नै भ्रष्ट भएको जिकिर गरेका छन् । प्राइभ टिभीमा बिहीबार बोल्दै उनले पैसा नदिए भोटै नदिने प्रवृत्ति रहेको स्वीकार गरे । पुनले भने,...

‘राम्रा मान्छेले फड्को मार्छन्, म पनि कक्षा ३ बाट एकैचोटी ५ मा पुगेको थिएँ’- माधव नेपाल

नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले राम्रा मान्छेहरुले एकैचोटी फड्को मार्दा फरक नपर्ने बताएका छन्। समाजवादीनिकट विद्यार्थी विशेष जिल्ला कमिटीको सपथग्रहण कार्यक्रमलाई बुधबार काठमाडौंमा सम्बोधनका क्रममा उनले यस्तो बताएका हुन्। ‘तपाईंहरुले...

ओली फेरि प्रधानमन्त्री बन्नुपर्छ – सुनीता डंगोल

काठमाडौं । काठमाडौं महानगरपालिकाको उपप्रमुख सुनीता डंगोलले ‘समृद्ध नेपाल, सुखी नेपाली’को अभियानबाट आफू प्रभावित भएको बताएकी छन् । एक कार्यक्रममा उनले देश विकासको कामलाई तीव्र गतिमा लैजान एमाले अध्यक्ष केपी शर्मा ओली...

‘हामीलाई र्‍याल, सिगान काढ्ने प्रधानमन्त्री चाहिएको छैन’: योगेश भट्टराई

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का सचिव एवं सांसद योगेश भट्टराईले ७० वर्ष नाघेपछि चुनाव लड्न नपाउने व्यवस्था गर्ने प्रस्ताव गर्नुभएको छ । बुधबार प्रतिनिधिसभाको बैठकमा मन्त्रालयगत बजेटमाथिको छलफलमा भाग...

यसपटक तेब्बर बढी मतले विजयी हुन्छ : महेश बस्नेत

नेकपा एमाले भक्तपुर क्षेत्र नं २ का संविधानसभा सदस्यका उम्मेदवार महेश बस्नेतले विपक्षीभन्दा तेब्बर बढी मतले विजयी हुने दाबी गरेका छन्। स्थानीय पत्रकारहरुसँगको अन्तरक्रिया गर्दै उनले पछिल्लोपटक दोब्बर मतले विजयी भएकोमा योपटक...

गोकर्ण विष्टमा इमान हुन्थ्यो भने मलाई जिताउन झोला बोकेर हिँड्नुपर्थ्यो : झाँक्री

प्रतिनिधिसभाका लागि गुल्मी क्षेत्र नं. २ बाट पाँच दलीय गठबन्धनको उम्मेदवार रहेकी नेकपा एकीकृत समाजवादी पार्टीकी सचिव रामकुमारी झाँक्रीले एमालेबाट प्रतिस्पर्धी उम्मेदवार गोकर्ण विष्टमा राजनीतिक इमान नभएको बताएकी छन् । उनले विष्टमा...