हामीले जनता बिर्सियौं,पैसा कहाँबाट आउँछ भन्नेमा मात्रै लाग्यौं: कृष्णबहादुर महरा

नेकपा माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराले पार्टीको पदाधिकारी चयन गर्न धौ धौ परेको बताएका छन् ।प्रेस सेन्टरका नवनिर्वाचित पदाधिकारीलाई प्रमाणपत्र वितरण गर्ने कार्यक्रममा बोल्दै महराले माओवादी पार्टीले जनता बिर्सँदै गएका कारण पार्टी...

हर्क साम्पाङलाई मञ्जु भण्डारीको चेतावनी – साइबर अपराधमा मुद्दा चलाउनु नपरोस्

काठमाडौँ साउन १६ बराह सहकारी पीडितहरुलाई लिएर विवाद बढिरहेका बेला नेकपा एमालेकी नेतृ मञ्जु भण्डारीले धरानका मेयर हर्क साम्पाङलाई साइबर अपराधको मुद्दा चलाउने चेतावनी दिएकी छन्। बराह सहकारीपीडितको नाममा आफ्नो कार्यकक्षमा तोडफोड...

हर्क साम्पाङलाई फेरी के आइलाग्यो यस्तो, रिसले चुर हुँदै दिए कडा चेतावनी !

काठमाडौं – बराह बचत तथा ऋण सहकारी संस्थाबाट पीडित सेयर सदस्य तथा बचतकर्ताहरु धरानका मेयर हर्क साम्पाङप्रति रुष्ट बनेका छन् । छानबिन समितिसँगको वार्तामा बस्ने क्रममा मेयर साम्पाङले मलाई सोधेर पैसा राख्न...

यो माफियाको सरकार हो : शंकर पोखरेल

१६ साउन, काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले यो सरकार माफियाको भएको बताएका छन् । भ्रष्टाचार र महंगीविरुद्ध एमालेले सोमबार राजधानीमा गरेको प्रदर्शनलाई सम्बोधन गर्दै महासचिव पोखरेलले भ्रष्टाचार र महंगीविरुद्ध जनता...

लिम्पियाधुरासहितको नक्सा ल्याएपछि प्रधानमन्त्रीबाट हट्नुपर्‍यो : ओली

१६ साउन, काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले लिम्पियाधुरा, लिपुलेकको भूभागलाई नेपाली नक्सामा सामेल गरेपछि प्रधानमन्त्रीबाट हट्नुपरेको बताएका छन् । काठमाडौंमा पूर्वसचिव द्वारिकानाथ ढुंगेलद्वारा लिखित ‘चक्रब्यूहमा नेपाली जलस्रोत’...

चुनावी उम्मेदवार दिने महावीर पुनको घोषणा, नेपाली राजनीति यसरी हुनेभयो उथलपुथल !

काठमाडौं । राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर चुनाव लड्ने चाहना व्यक्त गरेका छन् । पुनले सामाजिक सञ्जालमार्फत ५ वर्षपछि स्थानीय तहको निर्वाचनमा गाउँपालिका अध्यक्ष उठ्ने इच्छा जनाएका हुन् । ‘आगामी गापा चुनावमा...

अस्ट्रेलियामा नेपालीलाई आईटीमा क्षेत्रमा अवसर नै अवसरज हेर्नुहोस् !

काठमाडौं । कोरोना महामारीपछि अष्ट्रेलियामा आईटीको क्षेत्रमा दक्ष जनशक्तिको ठूलो माग छ। विशेष गरेर सफ्टवेयर डेभलोपमेन्ट, ईकमर्स, वेब डेभेपोपमेन्ट, नेटवर्किंङ जस्ता क्षेत्रमा नेपालीहरूले करिअर र जागिरको अवसर राम्रै पाउन थालेका छन्। अस्ट्रेलियाको...

जनार्दन शर्मा दोषी ठहर, संसदीय गणितमा मात्र निर्दोष : योगेश भट्टराई

चितवन । नेकपा एमालेका सचिव तथा पूर्वमन्त्री योगेश भट्टराईले तत्कालीन अर्थमन्त्री जनार्दन शर्मा बजेट निर्माणमा अनधिकृत व्यक्ति प्रवेश गरेर करको दायरा हेरफेर गरेको विषयमा दोषी ठहर भएको दाबी गरेका छन् । आज...

देशको पक्षमा टिकटक बनाउनुहोस् : लेखराज भट्ट

१६ साउन, डोटी । नेकपा एमालेका सचिव लेखराज भट्टले अर्काको भावनालाई चोट नपुग्ने गरी टिकटक बनाउन कार्यकर्ताहरुलाई निर्देशन दिएका छन् । देशको पक्षमा र भ्रष्टाचारको विरुद्धमा टिकटक बनाउनुपर्ने उनको भनाइ छ ।...

विप्लवसहित नेताहरूलाई पक्राउ पुर्जी जारी !

नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लव, खड्गबहादुर विश्वकर्मा प्रकाण्डसहित नेताहरूलाई पक्राउ पुर्जी जारी भएको छ। ललितपुर जिल्ला अदालतले सोमबार उनीहरूविरूद्ध हातहतियार तथा खरखजाना समेतको मुद्दा, विस्फोटक पदार्थ विस्फोटन गराई कर्तव्य ज्यान,...