सांसद गजेन्द्र महतले यसरी पहिचान गरे एम अधिकारी !

१३ साउन, असार । प्रतिनिधि सभा सदस्य गजेन्द्र महतले एमालेका अर्थ विभागका सदस्य एम अधिकारीको पहिचान भएको बताएका छन् । संसदको शून्य समयमा बोल्दै महतले गभर्नर महाप्रसाद अधिकारी नै एम अधिकारी भएको...

छानबिनको सर्वसम्मत प्रतिवेदन नआउने

काठमाडौं : तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले बजेटमा बाहिरियालाई प्रवेश दिएको विषयमा गठित छानबिन समितिले प्रतिवेदन लेखन सकेको छ। समितिमा रहेका एमाले सदस्यहरूका अनुसार उनीहरूले फरक मत राख्ने भएका छन्। पूर्वअर्थमन्त्री शर्मालाई चोख्याउने...

महँगो शुल्क लिने विद्यालयविरुद्ध झनै कठोर बनेर निस्किए हर्क साम्पाङ, उत्रिए एक्सनमा !

धरान – धरानका निजी विद्यालयहरूले महँगो शुल्क लिएको जनगुनासो आएपछि धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ एक्सनमा उत्रिएका छन् । साम्पाङले जनताको गुनासो सुनुवाई गर्दै धरानका केही निजी विद्यालयहरूको अनुगमन गरेका छन् ।...

बाफ रे ! जनार्दन शर्मालाई चोख्याएर फेरि सिंहदरबार छिराउन यतिसम्म भएछ

काठमाडौँ — जनार्दन शर्मालाई चोख्याएर फेरि सिंहदरबार छिराउन कतिसम्म भएछ भन्ने कुरा बाहिरिएको छ । स्रोतका अनुसार उनलाई फेरि अर्थमन्त्री बनाइदैछ । बजेटको अघिल्लो राति अनधिकृत व्यक्तिलाई अर्थ मन्त्रालय प्रवेश गराएर करका...

सत्ता गठबन्धनभित्रकाे समाजवादी केन्द्र आवश्यकता कि बार्गेनिङ अस्त्र ?

काठमाडाैं । सत्ता गठबन्धनमा रहेका दलहरु अहिले कांग्रेसलाई बाहिर राखेर उपगठबन्धनको तयारीमा जुटेका छन् । आगामी प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा वर्तमान गठबन्धनलाई नै कायम राख्ने भनेका दलका नेताहरु नै उपगठबन्धनको तयारीमा किन...

एमालेको झन्डा बोकेर विरोधीलाई जिताउने छुट कसैलाई छैन : अध्यक्ष ओली

झापा — नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले दलको झन्डा बोकेर विरोधीलाई भोट हालेर जिताउने छुट कसैलाई नभएको बताएका छन् । बिहीबार दमकमा भएको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष ‌ओलीले २०६४...

कुकुरको पनि सालिक !

खोटाङ — समाजमा उल्लेख्य योगदान दिएकाहरूको सालिक बनाउनु नौलो विषय होइन । पछिल्लो समय त स्थानीय सरकारहरूले व्यक्ति मात्र होइन, विभिन्न बस्तुको प्रतिकात्मक मूर्ति स्थापना गर्ने होड नै चलेको छ । खोटाङको ऐंसेलुखर्क गाउँपालिका–७...

एमालेसँग चुनावी तालमेलको ‘च्याप्टर क्लोज’ भयो : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रमुख प्रतिपक्षी नेकपा एमालेसँग मिल्ने सम्भावना अब सकिएको बताएका छन्। २०७४ को निर्वाचनमा गठबन्धन गरेका माओवादी केन्द्र र एमालेबीच मिल्ने सम्भावनाको खोजी भइरहेका बेला प्रचण्डले...

प्रधानमन्त्रीलाई एक मिटर नजिकबाट छातीमा सुट गर्न सक्छु भन्ने अभिव्यक्ति दिएका अर्जुनराज दोस्रो पटक पक्राउ

काठमाडौं १२ साउन । प्रधानमन्त्री शेरबहादुर देउवा सहभागी एक कार्यक्रममा नारावाजी गरेर चर्चामा आएका अर्जुनराज पौडेल फेरि पक्राउ परेका छन् । काठमाडौंमा कमलादीमा आयोजित एक कार्यक्रमा सहभागी भएका देउवाले सम्बोधन गरे लगत्तै...

सिके राउतले लिए सन्न्यास

जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले सन्न्यास लिएका छन् । काठमाडौंमा रहेको ओशो तपोवन आश्रममा दश दिन बिताएका राउतले त्यसपछि सन्न्यास लिएका हुन् । तपोवनका संस्थापक बोधिसत्व स्वामी आनन्द अरुणले राउतलाई सन्न्यास...