अब दाँया-बायाँ केहि हुन्न, कांग्रेससँगै सहकार्य हुन्छ : प्रचण्ड

काठमाडौं १२ साउन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल अब प्रचण्डले कांग्रेससँगै सहकार्य हुने बताएका छन् । आज बिहिबार बिहान पार्टी कार्यालय पेरिसडाँडामा बसेको माओवादी केन्द्रको स्थायी समिति बैठकमा बोल्दै अध्यक्ष...

एसईई नतिजा छानबिन हुनुपर्छ : सांसद पन्थ

‘विद्यालयले मूल्यांकन गर्दा जीपीए ४ ल्याउने ९ हजारभन्दा बढी थिए । बोर्डले परीक्षा लिँदा ४२ जना मात्रै भए । किन यस्तो भयो ?’ काठमाडौँ — राष्ट्रिय सभा सदस्य प्रकाश पन्थले एसईईको नतिजा...

पूर्वप्रधानमन्त्रीहरु हराउने अभियानमा बाबुराम भट्टराईको साथ

काठमाडौं- पूर्वप्रधानमन्त्रीसमेत रहेका जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले पूर्वप्रधानमन्त्रीहरु हराउने अभियानमा साथ दिने संकेत गरेका छन् । उनले प्रत्यक्ष निर्वाचित राष्ट्रपति प्रणालीमा जानु पर्ने उल्लेख गर्दै यस्तो संकेत गरेका...

फूर्वा तामाङद्वारा नायिका मिरुनाविरुद्व अदालतमा दुई वटा मुद्दा दर्ता

फूर्वासाङ्बो तामाङले नायिका मिरुना मगर र पृथ्वीसिंह ठकुरीविरुद्ध जिल्ला अदालत काठमाडौँमा मुद्दा दर्ता गरेका छन् । बुधवार जिल्ला अदालत पुगी तामाङले गाली बेइज्जती र कुटपिट सम्बन्धी मुद्दा दर्ता गरेका हुन् । ‘मैले...

मेयर शाह – क्रान्तिकारी देखिन एक्लै हिँडेर पुग्न खोज्ने गल्ती गरेका छैनौं

काठमाडौँ साउन १२ ,काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले आलोचना र प्रशंसा सबैको स्वागत गरेर अघि बढ्ने बताएका छन्। आगामी आर्थिक वर्ष २०७९/०८० को बजेट सर्वसम्मतले पारित भएको जानकारी दिँदै मेयर बालेन्द्रले कार्यान्वयनका...

बानेश्वरमा मेयर शाहविरुद्ध नाराबाजी र प्रदर्शन

काठमाडौँ — नयाँ बानेश्वरस्थित सडक छेउमा व्यापार गर्दै आएका व्यवसायीहरूलाई नगर प्रहरीले हटाउन थालेपछि व्यवसायीहरूले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहविरुद्ध नाराबाजी गर्दै प्रदर्शन गरेका छन् । बुधबार साँझ नगर प्रहरीले सडक छेउका...

माधव नेपाल पनि फिल्म खेल्ने, ‘मुस्कान’ फिल्ममा भए अनुबन्धित

वन तथा वातावरणमन्त्री प्रदीप यादव फिल्म अभिनयमा देखिने भएका छन् । अभिनेता रमित ढुंगानाले बनाउन लागेको फिल्म ‘मुस्कान’ मा उनको अभिनय रहने भएको हो । फिल्ममा मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउत, नेता...

‘हरियो वन नेपालको धन’ भन्ने हाम्रो मुलुकमा खरानीसमेत आयात हुन्छ भन्ने सुनेर अचम्मित भएँ : सभामुख सापकोटा

काठमाडौं ९ साउन । सभामुख अग्निप्रसाद सापकोटाले हरेक वस्तु आयात गर्नुपर्ने बिडम्वना रहेको भन्दै देश गम्भीर अवस्था देखिएको बताएका छन् । सोमबार काठमाडौंमा आयोजित राष्ट्रमा जीपीएस समृद्ध अभियानको शुभारम्भ गर्दै सभामुख सापकोटाले...

अर्थले डिलिट गरेको सिसिटीभी फुटेज प्रहरीले रिकभर गरेर समितिलाई बुझायो, अब के होला ?

अर्थ मन्त्रालयको सिसिटीभी फुटेजको विवरण नेपाल प्रहरीको ‘फरेन्सिक ल्याबले संसदीय छानविन विशेष समितिलाई बुझाएको छ। मंगलबारको बैठकमा प्रयोगशालाले बुझाएको विवरणबारे समितिको छलफल हुने सदस्य सीताराम महतोले जानकारी दिए। ‘फरेन्सिक ल्याबले आज विवरण...

पैसा खर्च गर्न सकिएन भने चुनाव जित्न सकिन्न्: प्रचण्ड

काठमाडौं, ९ साउन नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले हालको मिश्रित निर्वाचन प्रणाली महंगो भएको भन्दै पुर्नविचार गर्नुपर्ने तर्क गरेका छन । नरबहादुर कर्मचार्यको ९ औं स्मृति दिवसको अवसरमा काठमाडौंमा आयोजित...