धम्काएर एक अर्कालाई ‘साइज’मा ल्याउने प्रयत्नमा गठबन्धनका दलहरु

काठमाडौं । निर्वाचनको मिति तोक्न ढिलाइ भइरहँदा सत्तारुढ दलहरुले एक अर्कालाई ‘साइज’ मा ल्याउने प्रयत्न गरिरहेका छन् । नेपाली कांग्रेसले केन्द्रीय समिति बैठकबाट आगामी पाँच वर्ष आफ्नो नेतृत्वमा गठबन्धनका दलहरुको साथमा सरकार...

सांसदले भनेः हामी घेराबन्दीमा परेका छौं हामीलाई बचाइयोस् गुहार..गुहार..

प्रदेश १ को नामाकरण जनमतसंग्रहबाट गर्न सांसदहरूले माग गरेका छन्। आइतबारको प्रदेसभा बैठकको शून्य समयमा बोल्दै सांसद सर्वध्वज साँवाले प्रदेशको नामाकरणको विषयले सांसदहरूको राजनीतिक जीवन नै धरापमा पर्ने अवस्था आएका कारण जनमत...

नेताहरुले आफ्नै छोराछोरी तथा नातेदारका छोराछोरीलाई छात्रवृत्ति दिलाउन राजदूतावासमा जान बन्द गर्न पर्यो : नारायणकाजी श्रेष्ठ

काठमाडौं ८ साउन । नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले पार्टी चलाउन र चुनाव लड्न विदेशीको पैसा लिन बन्द गर्नुपर्नेमा जोड दिएका छन् । आइतबार आयोजित एक अन्तक्रिया कार्यक्रममा नेता श्रेष्ठले...

जर्नादन शर्मा के साँच्चिकै पक्डिएलान् त ? के ठूलो माछाको बदमासी यसपटक सतहमा आउला त ?

काठमाडौं, ८ साउन- पूर्वअर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न गठित समितिले गत १४ जेठको सिंहदरवारको दुईवटा गेटको सीसीटीभी फुटेज मगाउने निर्णय गरेको छ । आर्थिक वर्ष २०७९/०८० को बजेट निर्माणका क्रममा गत १४...

हे मातृभूमि… मलाई यति धेरै आशिष देऊ कि मैले गरेको असल कार्यको सूचि पढ्दा पढ्दै मेरा विरोधीहरुको केश फुलून् – हर्क साङ्पाङ

सुनसरी । देशकै सर्वाधिक चर्चित धरान उपमहानगर पालिकाका मेयर हुन् हर्क साम्पांग । चुनाव अघि आफुले गरेको प्रतिबद्दता पुरा गर्न खह्रो रुपमा उत्रिएका हर्कले जनताको साथ पनि उतिकै रुपमा पाइरहेका छन् ।...

अष्ट्रेलियामा भाडा माझेर वर्षमा कमाउन सकिन्छ डेढ करोड रुपैयाँ, सही ठाउँ कसरी खोज्ने

काठमाडौं । अष्ट्रेलियामा डाक्टरहरूलाई समुद्र तटको पर्यटकीय स्थलमा लोकम्सको रूपमा काम गर्न प्रति दिन २७०० डलरसम्म प्रस्ताव गरिएको छ । यसले के कुरा देखाउँछ भने अष्ट्रेलियाका ग्रामीण क्षेत्रहरूमा कामदारहरूलाई आकर्षित गर्न कत्ति...

स्यावास बालेन ! नेतृत्वले चाहे जादुकाे छडी रहेछ परिवर्तन, त्याे निस्सासिदो काठमाडौं यति शान्त

नेतृत्वले चाहे जादुकाे छडी नै रहेछ परिवर्तन भन्ने, काठमाडौंबाट देखिन थालेकाे छ । काठमाडौं महानगरपालिकाकाे प्रमुखमा निर्वाचित भएपछि मेयर बालेन (बालेन्द्र) साहले चमत्कारिक परिवर्तन सुरुवात गरेका छन् । नागरिक हिँड्न र सवारी...

कांग्रेस महामन्त्री थापा भन्छन्- अब सरकारको बचाउ गर्न सकिँदै

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सरकारको कार्यशैलीलाई लिएर असन्तुष्टि जनाएका छन् । पार्टी कार्यालय सानेपामा जारी केन्द्रीय समिति बैठकमा महामन्त्री थापाले सरकारको कार्यशैली प्रति आफू सन्तुष्ट नरहेको बताए । ‘म...

देश बदल्न र अहिलेका नेताहरुलाई जेल हाल्न राजनीतिमा आएको हुँ, देउवाको ज्योतिषले अब हाम्रो भाग्य चम्किन्छ : रवि लामिछाने

काठमाडौं ७ साउन । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफू देश बदल्न र अहिलेका नेताहरुलाई जेल हाल्न राजनीतिमा आएको बताएका छन् । आफ्नो पार्टी आगामी चुनावको प्रतिक्षामा रहेको भन्दै प्रधानमन्त्री शेरबहादुर...

सम्मानजनक भूमिका नदिए आगामी निर्वाचनमा तालमेल गरिँदैन : झलनाथ खनाल

काठमाडौं ७ साउन । नेकपा एकीकृत समाजवादीका सम्मानीत नेता झलनाथ खनालले सम्मानजनक भूमिका गठवन्धनले आगामी निर्वाचनमा सम्मानजनक भुमिका नदिए निर्वाचनमा तालमेल हुन स्पष्ट पारेका छन् । शनिबार काठमाडौंमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन...