कांग्रेसविरुद्धको महागठबन्धन रोक्न गठबन्धन अपरिहार्यः पौडेल

७ साउन, दमौली । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेसविरुद्ध महागठबन्धन बन्ने भएकाले त्यसलाई रोक्न गठबन्धन गर्नुपरेको स्पष्ट पारेका छन् । कांग्रेस तनहुँ जिल्ला कार्यसमितिले शनिबार दमौलीमा आयोजना गरेको स्थानीय तह...

मलाई राजनीति गर्न आउँदैन : रवि लामिछाने

पाेखरा- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूलाई राजनीति गर्न नआउने बताएका छन्। पोखरामा आयोजित गण्डकी प्रदेशको भेलालाई सम्बोधन गर्दै लामिछानेले आफूलाई राजनीति नआउने र बेथिति विरुद्धको आन्दोलन गर्न आउने बताएका हुन्।...

अब गठबन्धनको डम्फू बजाएर बस्न सकिँदैनः माधव नेपाल

सत्तासाझेदार नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले गठबन्धनको डम्फूमात्रै बजाएर बस्न नसकिने चेतावनी दिएका छन्। आगामी मंसीर पहिलो साता आम निर्वाचनको घोषणा हुने भन्दै अध्यक्ष नेपालले अब भने गठबन्धनको डम्फूमात्रै...

चुनावमा आफूले टिकट पाए ठीक, अरुले पाए बेठीक भन्ने प्रवृत्ति देखियो : महासचिव पोखरेल

काठमाडौँ — नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले व्यवस्था परिवर्तनमा राजनीतिक दलबीचको एकता सफल भए पनि विकास र समृद्धिका विषयमा दलहरु एकजुट हुन नसकेको बताएका छन् । सुर्खेतमा शनिबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै...

एमाले नेतृत्वको सरकारले देशको पक्षमा काम गर्यो,काँग्रेसले देशलाई कंगाल बनायोः ओली

साउन ६ काठमाण्डौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले काँग्रेसले हाल सम्म २१ वर्ष सरकारको नेतृत्व गर्दा जागिर खाने मात्र काम गरेको भन्दै देशका उद्योग धन्दा निजी क्षेत्रलाई कौडीको भाउमा बेचेर...

गणेशमान र गिरिजा कांग्रेस थिएनन्, कम्युनिष्ट थिए : केपी ओली

साउन ७, काठमाण्डौ । नेकपा एमालेका अध्यक्ष केपी ओली नेपाली कांग्रेसका अधिकांश ठूला नेताहरु विगतमा कम्युनिष्ट भएको दाबी गरेका छन् । कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठको श्रद्धाञ्जली कार्यक्रममा अध्यक्ष ओलीले गणेशमान सिंह...

माधव नेपालको आशंका- हाम्रो बुई चढेर पहिलो बनेको कांग्रेसले हामीमाथि नै बुर्कुसी मार्ने डर भो

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले दुईतिहाइको फुर्ती देखाउनेलाई सडकमा फालेर आफूहरुले इतिहासमा कीर्तिमान बनाएको दाबी गरेका छन् । नेकपा एस निकट नेपाल तामाङ संघ समाजवादीको राष्ट्रिय भेलालाई शनिबार काठमाडौंमा...

पुष्पलालले किन लत्याएका थिए राजा महेन्द्रको प्रधानमन्त्रीको प्रस्ताव ?

नेकपा एमालेका उपाध्यक्ष युवराज ज्ञवालीले कांग्रेस र कम्युनिस्ट मिलेर नेपालमा लोकतान्त्रिक आन्दोलन गर्ने नेपाल कम्युनिस्ट पार्टीका संस्थापक नेता पुष्पलालको कार्यनीति सफल भएको बताएका छन् । नेपाली रेडियो नेटवर्क ९एनआरएन० को कार्यक्रम ‘नेपाली...

देउवालाई राष्ट्रपति बनाएर आरजु र आफू प्रधानमन्त्री हुने हल्लाबारे प्रचण्डले जनकपुरबाट खोले मुख !

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आफूविरुद्ध गलत हल्ला फैलाइरहेको बताएका छन् । केही दिनअघि भारत भ्रमणमा जाँदा दिल्लीमा आरजु देउवा र आफूबीच आलोपालो प्रधानमन्त्री बन्ने सहमति भएको भनेर अफवाह फैलाइएको...

‘माया एउटासँग विहे अर्कोसँग’ गर्नेसँग गठबन्धन गर्दैनौंः प्रदीप ज्ञवाली

बुटवल । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले आगामी चुनावमा वाम गठबन्धनको ढोका बन्द नभएको बताएका छन् । वाम गठबन्धनका लागि माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले कांग्रेससंगको गठबन्धन छाडेर आउनुपर्ने ज्ञवालीले बताए...