पुष्पलाल र अरु अग्रजहरुले देखाएको बाटोबाट अलिकति पनि विचलित हुनेछैन : ओली

काठमाण्डाै – नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले पुष्पलाल र अरु अग्रजहरुले देखाएको बाटोबाट आफू अलिकति पनि विचलित नहुने बतानउनुभएको छ । शनिवार कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको...

प्रचण्ड र माधव नेपाल गद्दार हुन् : महासचिव पोखरेल

नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपालमा एमालेबाहेक अन्य दलहरु वास्तविक लोकतन्त्रवादी नभएको टिप्पणी गरेका छन् । उनले यदि नेपालमा वास्तविक लोकतन्त्रवादी छन् भने एमालेहरू मात्रै भएको बताए । शनिबार कर्णाली प्रदेशको राजधानी...

नारायणकाजीले भने- गठबन्धनको नाममा कांग्रेसको बलजफ्ती स्वीकार्य हुँदैन

नेकपा माओवादी केन्द्रका नेता तथा राष्ट्रियसभा सांसद नारायणकाजी श्रेष्ठले गठबन्धनको नाममा नेपाली कांग्रेसको निरन्तर बलजफ्ती स्वीकार्य नहुने बताएका छन्। शनिबार सामाजिक सञ्जाल फेसबुकमा लेख्दै उनले गठबन्धनको नाममा कांग्रेसको निरन्तर बलजफ्ती नचल्ने बताएका...

नेपाली समाजलाई समृद्ध नेपाल र सुखी नेपाली बनाएरै छोड्छु: एमाले अध्यक्ष ओली

नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली समाजलाई समृद्ध नेपाल, सुखी नेपाली बनाएरै छोड्ने घोषणा गरेका छन्। शनिबार कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४४ औँ स्मृति दिवसलाई सम्बोधन...

गैरआवासीय नेपालीलाई पूर्ण अधिकारसहितको नागरिकता दिनुपर्छः बाबुराम भट्टराई

काठमाण्डौ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले गैरआवासीय नेपाली (एनआरएन)लाई पूर्ण अधिकारसहितको नागरिकता दिने पक्षमा आफू रहेको बताएका छन् । आज शुक्रवार संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै उनले यस्तो बताएका हुन्...

काँग्रेसलाई एक्लो बनाएर कम्युनिष्टहरु एकता गर्ने षडयन्त्र भइरहेको छः रामचन्द्र पौडेल

काठमाडौं । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले काँग्रेसलाई एक्लो बनाएर कम्युनिष्टहरु एकता गर्ने षडयन्त्र भइरहेको बताएका छन् । शुक्रवार हेटौंडामा आयोजित नेपाल प्रेस युनियनको ९ औं महाधिवेशनलाई सम्बोधन गर्दै वरिष्ठ नेता...

कांग्रेसलाई ओलीको आग्रह : खोटाङको एम अधिकारीबारे धेरै खोजी नगरौं

काठमाडौं ६ साउन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले खोटाङको एम अधिकारीबारे धेरै खोजी नगर्न आग्रह गरेका छन् । पार्टीको नीति तथा अनुसन्धान प्रतिष्ठानको कार्यक्रममा सहभागी भएका उनले एमालेले आफ्नो अर्थ...

काँग्रेससँग निकै रिसाएका केपी ओलीले झोक्किँदै भने ‘उनीहरुले एम अधिकारीलाई के छाड्थे, न्यायालयमै कांग्रेस छन्’

काठमाडौं, ६ साउन : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले खोटाङका एम अधिकारीबारे धेरै खोजी नगर्न आग्रह गरेका छन् । उनले राज्यका विभिन्न निकायमा नेपाली कांग्रेसका समर्थक पनि रहेको भन्दै एम अधिकारी...

नरेन्द्र मोदी र सि जिनपिङलाई सँगै राखेर कुनै दिन मार्सी भात खुवाउँछु: दुर्गा प्रसाईं

काठमाडौं । नेकपा एमालेका नेता तथा व्यवसायी दुर्गा प्रसाईले आफूमा मोदी र सि जिनपिङलाई सँगै राखेर कुनै दिन मार्सी भात खुवाउँने तागत रहेको बताएका छन्। आफू व्यापारी भएपनि देश चलाउन सक्ने आँट र...

नेतामा हुनुपर्ने गुण नभएको भए एमाले प्रवेश गरेको एक महिनामै कसरी केन्द्रीय सदस्य भएँ त ? : दुर्गा प्रसाई (भिडिओसहित)

काठमाडौं, ६ साउन । नेकपा (एमाले) का नेता तथा मेडिकल व्यवसायी दुर्गा प्रसाईले आफूमा नेतामा हुनुपर्ने गुण सबै रहेको बताएका छन् । आफू व्यापारी भएपनि देश चलाउन सक्ने आँट र क्षमता भएको...