प्रचण्ड-बाबुराम भेटवार्ता : समाजवादी केन्द्र बनाउने दिशामा उन्मुख

काठमाडौं। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र जसपा संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईबीच पार्टी एकता गर्ने विषयमा छलफल भएको छ। केही दिनदेखि निरन्तर छलफलमा रहेका प्रचण्ड र भट्टराईबीच बिहीबार ललितपुरस्थित...

मूल्यवृद्धिविरुद्ध बोल्दा मलाई ट्रोल बनाइयो : प्रदीप ज्ञवाली

काठमाडौं, ५ असार : एमाले सांसद प्रदीप ज्ञवालीले आफूले मूल्यवृद्धिविरुद्ध कुरा उठाउँदा आफूलाई ट्रोल बनाइएको बताएका छन् । बिहीबार प्रतिनिधिसभा बैठकमा उनले आफूले मूल्यवृद्धिको कुरा उठाउँदा अमेरिकामा खाना खाएको फोटोलाई ट्रोल बनाइएको...

हतियार किन्नका लागि पैसा पुग्छ सरकार , तर मल र किताब खरिदका लागि पैंसा पुग्दैन ?

काठमाडौं ५ साउन । नेकपा एमालेका सांसद तथा पुर्व मन्त्री प्रदीप ज्ञवालीले महंगीले जनताको ढाड सेक्दा पनि सरकार मुकदर्शक बनेको आरोप लगाएका छन् । आज बिहिबार बसेको संसद बैठकमा विशेष समय लिएर...

आफुले भाषण गर्दै गर्दा कार्यकर्ताले ताली नबजाएपछि झोक्किए ओली

काठमाडौं ४ साउन : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूले बोल्दा ताली नपिटेको भन्दै कार्यकर्तामाथि आक्रोश पोखेका छन् । बुधबार काठमाडौंमा आयोजित बागमती प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रममा ओलीले सम्बोधन गर्दा कार्यकर्ताले ताली...

यो बाटो धेरै जनताको घर भत्काएर बनाएका हौं , यसरी मकै पोल्न होइन, थोरै भाडा तिरेर पसलमा राख्नुस् : बालेन

काठमाडौं ४ साउन । काठमाडौं महानगरपालिका मेयर बालेन साह फुटपाथ व्यापार नियन्त्रण गर्न सडकमा उत्रिएका छन् । बुधबार बेलुकी बानेश्वरको सडकमा निस्किएका बालेनले हात जोड्दै पसल सटरमा राख्न भन्दै बाटो खाली गर्न...

प्रचण्डलाई भेट्न स्वीकार गर्ने मोदी यी नेपालीसँग भेटे आखिर किन ?

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेटन अस्वीकार गरेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष स्वर्णिम वाग्लेसँगको भेटमा मुस्कुराउको पाइएको छ । केही अन्तराष्ट्रिय अर्थशास्त्रीलाई भेटने क्रममा भारतीय प्रधानमन्त्री...

आफु सिन्को नभाँच्ने अरुले गरेको पनि आलोचना गरिरहने ! के खाले अध्यक्ष चुनेछन ?– हर्क साङ्पाङ

सुनसरी । देशकै सर्वाधिक चर्चित धरान उपमहानगर पालिकाका मेयर हुन् हर्क साम्पांग । चुनाव अघि आफुले गरेको प्रतिबद्दता पुरा गर्न खह्रो रुपमा उत्रिएका हर्कले जनताको साथ पनि उतिकै रुपमा पाइरहेका छन् ।...

समयक्रममा अहिलेको गठबन्धन आफैं टुट्छः एमाले अध्यक्ष ओली

काठमाडौं, ४ साउन : एमाले अध्यक्ष केपी ओलीले धेरै हतार गरेर अहिलेको पाँचदलीय गठबन्धन नतोड्ने बताएका छन् । उनले स्वार्थी एकता भएकाले यस्तो गठबन्धन एक दिन आफैं तोडिने उनले दाबी गरे ।...

ग्यासका पाइप चुल्होमा लैजानुपर्ने आवश्यकता छैन : ओली

काठमाडौं ४ साउन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अब बिजुलीका तार नै भान्छामा पुग्ने दावी गरेका छन् । बुधबार बागमती प्रदेशस्तरी भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा ओलीले अब...

प्रतिनिधिसभाको रोष्ट्रम नै भीम रावलको कब्जामा

काठमाडौं ४ साउन । नेकपा एमालेका सांसद डा भीम रावलले अमेरिकालाई एसपीपी सम्झौताबाट पछि हटेको पत्र लेख्न सरकारलाई रुलिङ गर्न माग गरेका छन् । बुधबार बसेको संसद बैठकमा रावलले पत्र पठाउन रुलिङको...