गठवन्धनको भरोसा गर्नु हुुँदैन,आफ्नै तागतमा जित्छु भन्ने भरोसा राख्नुपर्छ

काठमाडौंं ४ साउन । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले सत्ता गठवन्धनको गीत गाएर बस्दा गएको स्थानीय तहमा पार्टी कमजोर हुनुपरेको बताएका छन् । बुधबार स्थानीय निर्वाचनमा निर्वाचित जनप्रतिनिधिलाई प्रशिक्षण दिने...

संसदमा ‘शल्यक्रिया’ शब्दलाई ‘सलानकिरा’ भनेपछि नविना लामा भाइरल

नेकपा एमालेकी सांसद नविना लामाले प्रतिनिधिसभा बैठकमा बोलेको भिडियो क्लिप सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले पूर्व विद्यार्थी नेता समेत रहेकी सांसद लामाले १ मिनेट बोलेको भिडियोमा तीन चार...

‘कम्युनिष्ट पार्टी फुटेर होइन, जुटेर समाजवाद आउँछ ’

जनकपुरधाम। नेकपा (एमाले)का उपाध्यक्ष सुरेन्द्र पाण्डेले समाजवाद स्थापनाका लागि कम्युनिष्ट शक्तिबीच एकता आवश्यक रहेको बताएका छन्। जनकपुरधाममा सोमबार आयोजित एमालेका मधेस प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रममा उनले कम्युनिष्ट पार्टी आपसमा फुटेर मुलुकमा समाजवाद आउन...

प्रदीप ज्ञवाली भन्छन्- पूर्वमन्त्री हुँ तर मेरो घरमा दुई थरी तरकारी पकाउने स्थिति छैन

२ साउन, काठमाडौं । नेकपा एमालेका उपमहासचिव प्रदीप कुमार ज्ञवालीले आफ्नो घरमा दुई थरी तरकारी पकाउने स्थिति नरहेको भन्दै अरुको अवस्था के होला भनेर प्रश्न गरेका छन् । मूल्यवृद्धि अचाक्ली हुँदा जनताको...

मोदीसँग प्रचण्डको भेट नहुनु निरीह,स्वाभिमानहीन र कच्चा कूटनीति: भीम रावल

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का नेता भीम रावलले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसित भेट नहुनु निरीह,स्वाभिमानहीन र कच्चा कूटनीति भएको बताएका छन्। सोमबार बिहान ट्विट गर्दै...

मलाई पोखरीमा धकेल्ने डीएसपीलाई कडा कारवाही होस् : वडाध्यक्ष क्षेत्री

बुटवलका डीएसपी ठगबहादुर केसीले तिलोत्तमा नगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष हरिबहादुर क्षेत्रीलाई पौडी पोखरीमा धकेलिदिए पछि आलोचना भएको छ । वडाध्यक्ष क्षेत्रीले आफूलाई पौडी पोखरीमा धकेलिदिएर डीएसपीले ठूलो अन्याय गरेको प्रतिक्रिया...

नारायणकाजीको गुनासो: मैले बोल्दा भन्दा ओलीले बोल्दा झन जोडले ताली किन पड्काईयो ?

नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले आफूले वामएकताकाे विषयमा बोल्दा भन्दा ओलीले एकताक विरुद्धमा बोल्दा धेरै जोडले ताली पड्काएको भन्दै दुख पोखेका छन् । उनले एकताको विरुद्धमा अभिव्यक्ति दिँदासमेत एमालेका अध्यक्ष केपी...

देउवाले राजनीतिबाट संन्यास लिने !

काठमाडौं /नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीलाई बलियो बनाएर छाड्न चाहेको बताएका छन्।शनिबार पार्टी कार्यालयमा भएको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्रीसमेत रहेका देउवाले यस्तो बताएका हुन्। ‘म पार्टी बलियो बनाएर छाड्न...

बालुवाटारमा गभर्नर विरुद्ध प्रदर्शन गर्ने विद्यार्थीहरु पक्राउ !

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको राजीनामा माग गर्दै विरोध प्रदर्शन गरिएको छ। अधिकारीको राजीनामा माग्दै नेविसंघ र अखिल क्रान्तिकारीले संयुक्त विरोध प्रदर्शन गरेका हुन्। आइतबार बिहान काठमाडौंको बालुवाटारस्थित राष्ट्र बैंकको कार्यालय...

प्रमाणित भयाे प्रचण्ड विश्वकै सर्वाेच्च नेता हाे – पत्रकार ऋषी धमला

काठमाडौँ — सत्ता साझेदार नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले नेपाल–भारतबीच भएको सन् १९५० को सन्धि पुनरावलोकन गर्नुपर्ने बताएका छन् । उनकाे याे भनाइ यतिवेला भाइरल भएकाे छ । विभिन्न...