एउटालाई फकाउँदा अर्को रिसाउने देखेपछि प्रचण्डले लगाए नयाँ ट्रिक

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीको महासचिवमा पुरानै अनुहारलाई ल्याउने तयारी गरेका छन् । एउटालाई फकाउँदा अर्को रिसाउने बहाना बनाएर प्रचण्डले पुराना र विवादित अनुहारलाई महासचिव बनाउने तयारी गरेका हुन्...

ओलीलाई फेरि प्रधानमन्त्री बनाएर अर्थतन्त्र सुधार्छौं : पौडेल

‘विधि र मान्यतालाई अस्वीकार गर्दै आएको बजेट मान्न सकिँदैन’ काठमाडौँ — नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलले विधि र मान्यतालाई अस्वीकार गरेर ल्याएको बजेट मान्न नसकिने बताएका छन् । सोमबार अनेरास्ववियु...

जेठाजुको नामको स्मृति प्रतिष्ठानलाई सांसद लामाद्वारा ५० लाख बजेट

गोरखा : डाडुपन्यू लिनेहरुले गण्डकी प्रदेशको बजेटमा रजाइँ गरेको विषय आलोचित भइरहेका बेला जसपाकी सांसद धनमाया लामाले पनि आफ्नो परिवारको सदस्यको नाममा ठूलो धनराशि छुट्याएको पाइएको छ। आर्थिक वर्ष २०७९-०८० का लागि...

सरकार मृत भइसक्यो, यसले हैजा फैलाउँछ : ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले यो सरकार मृत भइसकेको टिप्पणी गरेका छन् । सोमबार सम्पादकहरुसँगको छलफलमा उनले सरकार मृत भइसकेको भन्दै उनले अब यसलाई बोकेर हिँड्न नहुने बताए । ‘यो निष्प्राण...

प्रधानमन्त्रीलाई आफ्नै कार्यकर्ताले झन्डै मारेनन्, धन्न प्रहरीले बालबाल बचायो !

काठमाडौं – नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकस्थल सानेपाअघि शेखर कोइराला पक्षधर काँग्रेस कार्यकर्ताको विरोध प्रदर्शन र नाराबाजी गर्दै प्रधानमन्त्री तथा आफ्नै सभापति देउवालाई आक्रमण प्रयास गरेका छन् । पार्टीका भ्रातृ संगठनहरूमा सभापति...

सुरेन्द्र पाण्डेको प्रश्न– विदेश अध्ययन गर्न जानेले राज्यलाई के योगदान दिए ?

२७ असार, काठमाडौं । पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले बाह्य क्षेत्रमा देखिएको दबावलाई व्यवस्थित गर्न गरेका प्रयासले अर्थतन्त्रमा दोहोरो समस्या पर्नसक्ने भन्दै राष्ट्र बैंकलाई सचेत गराएका छन् । प्रतिनिधिसभा अन्तरगतको अर्थ समितिले आज...

नारायणकाजी भन्छन् : ढिलो-चाँडो पुग्ने श्रीलंकाकै स्थितिमा हो

२६ असार, काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ प्रकाशले देश ढिलो वा चाँडो एउटा वा अर्को रुपमा श्रीलंकाकै स्थितिमा पुग्ने चेतावनी दिएका छन् । देशलाई श्रीलंकाको स्थितिमा पुग्नबाट बचाउनका लागि...

चौतर्फी विरोधपछि गण्डकीका मन्त्रीले गरे बा-आमाको नाममा पैसा नलिने घोषणा

पोखरा, २६ असार: आफ्नै बा–आमाको नाममा खोलिएको ट्रष्टमा करोडौं पैसा मन्त्री र पहुँचवाला नेताले बजेटबाट छुट्याएको विषयमा चौतर्फी विरोध भयो । गण्डकीका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल, सामाजिक विकास मन्त्री मेखलाल श्रेष्ठ लगायत...

प्रधानमन्त्री पत्नी आरजु अचानक किन गए फेरि भारत

काठमाडौँ — प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी तथा कांग्रेस नेतृ आरजु राणा देउवा आइतबार दिउँसो भारत प्रस्थान गरेकी छन् । उनी नेपाल एयरलाइन्सको जहाजबाट नयाँ दिल्ली प्रस्थान गरेकी हुन् । बालुवाटार स्रोतका अनुसार...

वासिङ मेसिनसमेत बोकेर हिँडे निवर्तमान मन्त्री महेन्द्र राय यादव

काठमाडौँ – निवर्तमान मन्त्रीहरूले सरकारी आवास गृह छाड्दा आवासका सामान घरतिर लिएर गएको पाइएको छ । मन्त्रीको प्रयोजनका लागि सरकारी सुविधामा आवासमा राखिएका भाँडाकुँडा, पर्दा, पङ्खा, टेलिफोन सेट, प्रिन्टर, वासिङ मेसिनलगायतका सामग्री...