पुर्व राजा ज्ञानेन्द्रले देशबासीका नाममा गरेको सम्बोधन मैले लेखेको हुँ : ओली

काठमाडौं २४ असार । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पुर्व राजा ज्ञानेन्द्र शाहले देशबासीका नाममा गरेको सम्बोधन आफूले लेखेको दाबी गरेका छन् । शुक्रबार राजधानीमा आयोजित छविलाल स्मृति तथा रक्तदान कार्यक्रममा...

प्रचण्डलाई ओलीको प्रश्न : हतियार केका लागि उठाइएको थियो ?

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादीले केका लागि हतियार उठाएको हो ? भनेर आफुले पहिलेदेखि नै सोधे पनि जवाफ नपाएको बताएका छन् । शुक्रबार एमाले नेता छविलाल कार्कीको १२ औं स्मृतिसभालाई...

फुटपाथ पसल हटाउने विषयमा काठमाडौँबासीले यसरी दिए बालेनलाई साथ, के अब फुटपाथमा गरिब र दिनदुखीले समान बेच्न पाउँदैनन् ?

काठमाण्डौबासीका आशाका केन्द्र बनेका मेयर बालेन शाह पछिल्लो समय चर्चित हुनुका साथै आलोचित पनि हुन पुगेका छन्। काठमाण्डौलाई बिश्वकै सुन्दर र सफा शहर बनाउने उनको योजना पुरा गर्न दिनरात खटिरहेका छन् ।...

सरकारी सुविधाको गाडी बेचेर रोलर किन्ने धरानका मेयर साम्पाङको घोषणा

काठमाण्डाै – धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ राईले आफूले सरकारी सुविधाबापत पाएको गाडी बेचेर रोलर किन्ने घोषणा गर्नुभएको छ । धरान उपमहानगरका सडकका खाल्डाखुल्डी पुर्न रोलर नभएको अवस्थामा आफूले गाडी चढ्नु उपयुक्त...

प्रधानमन्त्रीका छोरा जयवीरसिंहलाई पोस्न स्यानेटरी प्याडमा छुट

काठमाडौं । पूर्वअर्थमन्त्री जनार्दन शर्माले जयवीरसिंह देउवाको कम्पनीलाई फाइदा पुग्नेगरी स्यानेटरी प्याड आयातमा भन्सार छुट दिएको आशंका गरिएको छ । जयवीरसिंह प्रधानमन्त्री शेरबहादुर देउवाका छोरा हुन् । जयवीरले स्थापना गरेको कम्पनी ब्लुप्रिन्ट...

पूर्व नासु मात्र हैन यी भारतीय अर्थ मन्त्रालय छिरेर ७५० वस्तुको कर परिवर्तन गराएको तथ्य खुल्यो

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माको ठाडो आदेशमा बजेट निर्माणका बेलामा मध्यरातमा अर्थमन्त्रालयको बजेट महाशाखामा प्रवेश गरेर भारतीयले समेत कयौँ वस्तुको करको दर परिवर्तन गरेको खुल्न आएको छ । करको दर हेरफेर गर्ने...

प्रचण्डद्वारा माओवादीको १२५ सदस्यीय पोलिटब्युरोको नाम घोषणा, भाई, छोरी र बुहारीपनि समेटिए

काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले १२५ सदस्यीय पोलिटब्युरो गठन गरेको छ। प्रज्ञा भवन कमलादीमा बसेको माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पोलिटब्युरो १२५ सदस्यीय बन्ने घोषणा गर्नुभयो ।...

कार्यपालिका बैठकमै कड्किए हर्क साम्पाङ, आखिर किन ?

धरान । धरान उपमहानगरपालिकाको आगामी आर्थिक वर्ष २०७९/८० बजेट सर्वसम्मत पारित भएको छ । बिहीबार भएको नगर सभाबाट बजेट पारित भएको उपमहानगरपालिकाका प्रवक्ता सूर्यबहादुर भट्टराईले जानकारी दिए । धरानले असार १० गते...

चुनावमा कांग्रेस र एमालेको पैसा खाएर हाम्रो पार्टीका उम्मेदवार हराइयो भन्नेछ, छानबिन गरेर कारबाही हुन्छ: प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्थानीय चुनावमा अन्तर्घात गर्ने र पार्टी अनुशासन नमान्नेलाई कारबाही गरिने बताएका छन्। उनले कहाँ-कहाँ कसले पार्टी अनुशासन मानेनन् र कसले कहाँ अन्तर्घात गरे भन्ने छानबिन...

प्रधानमन्त्री खाइदे भनिहाले भने तयार छु : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले अबको प्रधानमन्त्रीको रुपमा आफूपनि अघि रहेको दावी गर्नुभएको छ । कान्तिपुर टेलिभिजनको टक शोमा बोल्दै थापाले अहिलेका शीर्ष नेतालाई अब फेरी पाँच बर्ष यो देशलाई...