माओवादीले मात्रै नैतिकता र त्यागको संस्कार देखाउँछ : ‘प्रचण्ड’

काठमाडौँ – नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नैतिकताको खडेरी परिरहेको मुलुकको राजनीतिमा प्रश्न उठेपछि राजीनामा दिएर अर्थमन्त्री जनार्दन शर्माले उच्च राजनीतिक संस्कार देखाएको बताउनुभएको छ । राजधानीमा जारी केन्द्रीय समितिको...

केन्द्रीय समितिमा जनार्दनले भने : एमालेले एसपीपीमा गरेको राष्ट्रघात छोप्न लोकप्रिय बजेटमा हमला गर्‍यो

काठमाडौं : निवर्तमान अर्थमन्त्री जनार्दन शर्माले अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी)मा गरेको राष्ट्रघात छोप्न प्रतिपक्षी नेकपा एमालेले बजेटमा हमला गरेको आरोप लगाएका छन्। बजेट निर्माण प्रक्रियामा अनाधिकृत व्यक्तिको प्रवेश र व्यापारिक घारानाको...

जनार्दन शर्माले उच्च राजनीतिक संस्कार देखाउनुभयो : अध्यक्ष प्रचण्ड

काठमाण्डौ – नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नैतिकताको खडेरी परिरहेको देशको राजनीतिमा प्रश्न उठेपछि राजीनामा दिएर अर्थमन्त्री जनार्दन शर्माले उच्च राजनीतिक संस्कार देखाएको बताउनुभएको छ । काठमाण्डौमा चलिरहेको केन्द्रीय...

जनार्दन शर्माद्वारा ओली सरकारको पालामा भएका गतिविधिको भण्डाफोर गर्ने चेतावनी

काठमाडौं, २२ असार । अर्थमन्त्रीबाट राजीनामा दिएका जनार्दन शर्माले नेकपा एमाले नेतृत्वको सरकारको पालामा आर्थिक क्षेत्रमा भएका कतिपय गलत गतिविधिको भण्डाफोर गर्ने चेतावनी दिएका छन् । उनले ती विषयहरु कुनै पनि समयमा...

फुटपाथ पसल हटाउने मेयर बालेन शाहको निर्णयमा नेवाः जागरणको खुलेरै समर्थन

काठमाण्डौबासीका आशाका केन्द्र बनेका मेयर बालेन शाह पछिल्लो समय चर्चित हुनुका साथै आलोचित पनि हुन पुगेका छन्। काठमाण्डौलाई बिश्वकै सुन्दर र सफा शहर बनाउने उनको योजना पुरा गर्न दिनरात खटिरहेका छन् ।...

देउवालाई राष्ट्रपति, प्रचण्डलाई प्रधानमन्त्री र आरजुलाई उपप्रधानमन्त्री बनाउने सहमतिका साथ चुनावी गठबन्ध

काठमाडौं असार २३ प्रचण्डलाई आश र त्रासमा राखेर आफ्नो अभीष्ट पूरा गर्न अग्रसर पश्चिमाहरूले निर्वाचनपश्चात प्रचण्डलाई प्रधानमन्त्री बनाउन परे त्यसनिम्ति पनि तयार रहने सोच बनाएको बुझिएको छ । निर्वाचनपछिको सत्ता आफूअनुकुल तुल्याउन...

राजासँग सेनालाई मिलाएर एमसीसीमा राष्ट्रघात गर्ने दलका नेतालाई प्रतिबन्धमा हाल्छौ : विप्लव

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव नेत्र विक्रम चन्द (विप्लव) ले अत्यन्तै हिंसात्मक अभिव्यक्ति दिनुभएको छ । उहाँले अब देश बेचेर खाने पार्टीहरुका नेताहरुको हात कलम नै गर्ने दावी गर्नुभएको...

कस्तो क्रान्ति : नेताका छोरा मरेर शालिक भए, जनताका छोरा उपचार नपाएर मर्न बाध्य भए !

काठमाडौं । अहिले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका छोरा स्वर्गीय प्रकाश दाहालको शालिक बनेको विषय एकदम नै विवादमा आएको छ । ककनी गाउँपालिका प्रकाशको शालिक भर्खरै अनावरण गरियो । लगत्तै...

के नयाँ अर्थमन्त्रीको रुपमा प्रचण्डले आफ्नो छोरीलाई ल्याउन खोजेका हुन् त् ?

काठमाडौं – यतिबेला चौतर्फी आलोचना भएपछी जनार्दन शर्माले अर्थमन्त्रीबाट राजिनामा दिएका छन्। अर्थमन्त्री शर्माको राजिनामा संगै यतिबेला नेपाली राजनीति निकै तरंगित भएका छ।  अबको अर्थमन्त्री  को हुने हो भन्ने एउटा जिज्ञासा सबैतिर...

एमालेलाई कसैले पनि कमजोर बनाउन सक्दैन : महासचिव पोखरेल

गोदावरी, २२ असार -नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले एमालेलाई कसैले पनि कमजोर बनाउन नसक्ने बताउनुभएको छ । एमाले जिल्ला कमिटी कैलालीले बुधबार धनगढीमा आयोजना गरेको जिल्लास्तरीय अगुवा कार्यकर्ता भेलामा उहाँले...