ट्याप, ट्याप… थ्याङ्कयु सो मच.. रोज रोज प्लिज.. भन्दै रामकुमारी झाँक्री टिकटक लाइभमा आइन्, हेर्नुहोस् यो रमाइलो भिडियो

काठमाडौं : नेकपा समाजवादीकी नेत्री तथा पूर्वमन्त्री रामकुमारी झाँक्रीले टिकटक चलाउन थालेको धेरै समय भयो । तर पछिल्ला दिनमा उनी लाइभमा नै आएर उनी लाइभमा नै बस्न थालेको देखिन्छ । मन्त्री भएपछि...

गलत मान्छेको हातमा देश पर्‍यो भने अहिलेको जस्तै अवस्था हुन्छ – ओली

काठमाडौं, १९ असार। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेता अनुकरणीय र अनुशरणीय हुनु पर्ने बताउनुभएको छ ।एमाले निकट अखिल नेपाल किसान महासंघको राष्ट्रिय सभा बैठकलाई शनिबार सम्बोधन गर्दै अध्यक्ष ओलीले नेता...

प्रचण्डको प्रतिवेदन : बाध्यात्मक रूपमा एमसीसी पारित गरेपनि एसपीपी भने रोक्न सफल भयौं

काठमाडौं १९ असार । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एसपीपी सम्झौतामार्फत नेपाललाई आइपिएसको अंग बनाउने प्रयास आफ्नो विशेष पहलका कारण रोकिएको बताएका छन् । एमसीसी अनुमोदन गर्नु बाध्यता भएको बताएका...

एमालेमा बिमला वलीपछि अर्का यी एउटै पार्टीका सांसद र नेतृले के गरे यस्तो ?

दाङ : एमालेमा पछिल्लो समय नेताहरुको नराम्रो हर्कत बाहिर आउन थालेको छ । लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री तथा एमाले नेतृ बिमला वलीको प्रकरण सेलाउन नपाउँदै सल्यानका प्रदेश सांसद गुलाबजंग शाहको पार्टीकै एक...

बन्चरेडाँडा ल्याण्डफिल साइट सञ्चालनमा बालेनको बेवास्ता

काठमाडौं, १९ असार : काठमाडौं उपत्यकाको फोहोर दीर्घकालीन रूपमा व्यवस्थापन गर्न सरकारले बन्चरेडाँडामा ल्याण्डफिल साइट निर्माणको काम अन्तिम चरणमा पुगेको छ । दुई वटा सेल मध्य सेल वानमा फोहोर विसर्जन गर्ने कार्य...

प्रचण्डको राजनीतिमा परिवारवाद हावी : छोरी र ज्वाइँ नै केन्द्रिय सदस्य !

काठमाडौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी छोरी गंगा दाहाल र ज्वाँई जीवन आचार्य पनि केन्द्रीय सदस्य बनेका छन्। अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले छोरी गंगासहित उनका श्रीमान् जीवन आचार्यलाई केन्द्रीय...

‘कोही रोइदियो भने माओवादीको केन्द्रीय सदस्य बन्ने अवस्था आयो’

नेकपा माओवादी केन्द्रका बागमती प्रदेश कमिटीका अध्यक्ष सरल सहयात्रीले माओवादी पार्टी भावुक भएको टिप्पणी भएका छन् । कसैले रोइकराई गरेकै आधारमा योग्यता नभएका नेताहरु पनि केन्द्रीय समिति सदस्य बन्ने अवस्था आएको उनले...

बढ्दो व्यापार घाटाबाट राष्ट्रपति चिन्तित

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको आर्थिक विकास नभएसम्म मुलुकको स्वाभिमान उच्च हुन नसक्ने बताएकी छन् । राष्ट्रपति भण्डारीले नेपाल युवा व्यवसायी मञ्चको नवनिर्वाचित पदाधिकारीसँग राष्ट्रपतिको कार्यालय शीतल निवासमा आज भएको भेटमा...

प्रचण्डले फेरि फाले कम्युनिस्ट एकताको ‘कार्ड

काठमाडौं असार १९ नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले फेरि कम्युनिस्ट एकताको कार्ड फालेका छन् ।आइतबारदेखि सुरु भएको पार्टीको केन्द्रीय समिति बैठकमा अध्यक्ष प्रचण्डले कम्युनिस्ट एकतामै जोड दिनुपर्ने बताउँदै फेरि कार्ड...

अर्थ मन्त्रालयको जवाफ : जेठ १४ गते रातिको सीसीटीभी फुटेज ‘डिलिट’ भयो

काठमाण्डाै – अर्थ मन्त्रालयले बजेट घोषणाको अघिल्लो दिनको सीसीटीभी फुटेज मेटिएको जनाएको छ । मन्त्रालयले आज आइतवार सूचना माग गर्ने उपभोक्ता हित संरक्षण मञ्च नेपालका जयप्रसाद पौडेललाई पत्र पठाएर बढीमा १३ दिनसम्मको...