नेपालीहरुको राजधानीमा घर हुनैपर्ने, भाडामा बस्छु भन्न लाज लाग्ने रहेछ : ओली

काठमाडौं : नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवाले मिठो बोलीमार्फत् किसानलाई मल उपलब्ध गराउने बताए पनि त्यो पूरा नगरेको आरोप लगाएका छन्। शनिबार पार्टी कार्यालयमा आयोजित कार्यक्रममा बोल्दै उनले...

कमरेड शब्द मलाई असाध्यै मनपर्छ : कमल थापा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपालका अध्यक्ष कमल थापाले कमरेड भन्नुमा आपत्ति गर्नु नपर्ने बताउनुभएको छ । शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा नेकपा मालेका पोलिट ब्यूरो सदस्य रहेका कुमार श्रेष्ठलाई पार्टीमा स्वागत गर्दै...

माओवादी विघटनको तयारीमा प्रचण्ड !

काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड पार्टी विघटन गर्न खप्पिस छन् । उनले पार्टी विघटन गरेर एकपछि अर्को छलाङ पनि मारेका छन् । प्रारम्भमा प्रचण्ड मसालमा थिए । उनले मसालमा विद्रोह गरेर युवावस्थामै...

जनता समाजवादीसँगको सहकार्य सकियो, अब बाँकी जीवन सुशासन, समृद्धि र समाजवाद यात्रामा लाग्नेछु : बाबुराम

काठमाडौं १८ असार । जनता समाजवादी पार्टी ९जसपा० नेपालका संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराईले अध्यक्ष उपेन्द्र यादवसँगको सहकार्य सकिएको बताएका छन् । शनिबार बिहान गोरखा–काठमाडौँ सम्पर्क संयन्त्रको तेस्रो भेला तथा प्रशिक्षण...

पार्टी घोषणाको सातौं दिनमै वामदेव गौतम निष्कासित !

१८ असार, काठमाडौं । नेकपा एकता राष्ट्रिय अभियानमा आवद्ध चार दलले संयोजक वामदेव गौतमलाई निष्कासन गरेको छ । अभियानमा आवद्ध समाजवादी केन्द्र नेपाल, आधुनिक नेपाल समाजवादी पार्टी, नेकपा (राष्ट्रवादी), आम नेपाली पार्टीका...

खोलावारी घर छ, मन्त्री क्वार्टर ओगटेर रामकुमारी पुल्चोकमै

काठमाडौँ – निवर्तमान शहरी विकासमन्त्री रामकुमारी झाँक्रीको आफ्नै घर शंखमूलमा छ । तर उनले पद छोडेको झण्डै एक साता बितिसक्दा पनि पुल्चोकस्थित सरकारी निवास छोडेकी छैनन् । झाँक्रीले क्वार्टर खाली नगरिदिँदा गत...

पूर्वमाओवादीबिच एकताको कुरा कति भ्रम कति सत्य ?

काठमाडौं – नेपालमा पुन कम्युनिष्ट एकताबारे बहस हुँदै गर्दा शिर्षस्थ नेताहरु भने जुहारीमाव्यस्त देखिएका छन । समय र परिस्थीले एकताआवश्यक रहेको बताउने उनीहरु कस्तो एकताभन्ने विषयमाभने अलमल देखिन्छन । स्थानीयतहनिर्वाचनको मत परिणामसंगै...

ईन्जिनियर बालेन्द्रले मेयर भएपछि ठेलागाडा र मकै नचिनेका हुन् ?

आफू स्ट्र्रक्चरल ईन्जिनियर भएको र मासिक साढे तीन लाख भन्दा धेरै तलव थियो भन्दै चुनाव जितेका काठमाण्डौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहमाथि यतिखेर चर्को आलोचना शुरु भएको छ । मेयरको कमाण्डमा रहने नगरप्रहरीले...

‘बालेनको अल्पबुद्धीले राजनीतिमा दले र झोलेहरुकै हालिमुहाली हुने भयो’

काठमाण्डौं महानगरपालिकाका मेयर बालेन्द्र साहमाथि धेरैका आशा र अपेक्षा छन्। नयाँ सोच, प्रविधिको ज्ञान र दर्तावाला राजनीतिककर्मीको हैकम तोड्न सक्ने सामथ्र्य देखेर काठमाण्डौंवासीले उनलाई मेयरमा जिताए । त्यसमा पनि उनलाई सवैभन्दा वढि...

छोरा प्रकाशको शालिक अनावरण गरेपछि माओको प्रसंग जोडेर प्रचण्डलाई लेखनाथकाे व्यंग्य

काठमाडौँ- सत्तारूढ नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य लेखनाथ न्यौपानेले आफ्ना अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्ना छोरा प्रकाश दाहालको शालिक अनावरण गरेको विषयमा माओत्सेतुङको प्रसंग जोडेर व्यंग्य गरेका छन्। पूर्वप्रधानमन्त्रीसमेत रहेका यहि असार...