श्रीलंकामा जस्तै जनताले नेतालाई कुटने दिन आउँछः चित्रबहादुर केसी

काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री चित्रबहादुर केसीले श्रीलंकामा जस्तै नेपालमा पनि जनताले नेतालाई कुटने दिन आउने बताएका छन् । प्रचण्ड अब जंगल नजाने यही व्यवस्थामा रमाएको र राजतन्त्र र्फकाउने, संसद,...

राजनीति सुधार्न नसके सन्यास लिन्छुः मानुषी यमी भट्टराई

काठमाडौं । जनता समाजवादी पार्टीको केन्द्रिय सदस्य मानुषी यमी भट्टराईले सुधार्न नसके राजनीतिबाट सन्यास लिने बताएकी छिन् । अहिलेको दलतन्त्र तोड्न र दलहरुलाई अनुशासनमा ल्याउन नयाँ पुस्ताको आवश्यकता परेको र त्यसका निम्ति आफुहरुले...

सुवास नेम्वाङ भन्छन् : यस पटक अर्जेन्टिनाले विश्वकप जित्छ

आयोजक राष्ट्र कतार र खाडी मुलुकका दर्शकका लागि भने विशेष दर्जाको टिकट उपलब्ध हुनेछ । २८ दिनसम्म चल्ने उक्त प्रतियोगितामा ३० लाख टिकट बिक्री हुने अपेक्षा गरिएको छ । विश्वकप खेल्ने ३२...

रवि लामिछानेको ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ निर्वाचन आयोगद्वारा दर्ता, चुनाव चिन्ह घण्टी नै

काठमाडौं । सञ्चारकर्मी रवि लामिछानेले गठन गरेको राष्ट्रिय स्वतन्त्र पार्टी निर्वाचन आयोगमा दर्ता भएको छ । पार्टीको नामलाई लिएर उत्पन्न विवाद किनारा लगाउँदै आयोगले सोही नामलाई मान्यता दिएको हो । पार्टीका प्रवक्ता...

झाडु लिएर राष्ट्रपति भण्डारी सफाई गर्न किन उत्रिइन् मैदानमा ? यस्तो छ रहस्य

राष्ट्रपति विद्यादेवी भण्डारीले जगन्नाथ रथयात्राको उद्घाटन गर्नुभएको छ । सुन्धारामा आज आयोजित एक समारोहका बीच राष्ट्रपति भण्डारीले रथयात्राको शुभारम्भ गर्नुभएको हो । सुभारम्भको क्रममा राष्ट्रपति भण्डारीले झाडुले रथ रहने वरिपरिको स्थान सफाइ...

एमालेसंग मिलेर जाने मेरो इच्छा छ – प्रचण्ड

काठमाडौं असार १५, फेरि वामपन्थी एकताको बहस चलिरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले एमालेका नेता–कार्यकर्तासँग मिलेर जाने इच्छा प्रकट गर्नुभएको छ । नेतृत्वका कारण नेकपा विभाजन भएपनि एमालेका कतिपय नेतासँग एकता...

महानायक हमाल र माओवादीको सुप्रिम प्रचण्ड बीच भेटवार्ता

१७ असार, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र महानायक राजेश हमालबीच भेटवार्ता भएको छ । प्रचण्डलाई भेट्न हमाल आज बिहान खुमलटारस्थित निवास पुगेका थिए । चलचित्र विकास बोर्डको अध्यक्ष नियुक्तिका...

बिरामी र जोगीहरुलाई बालेनले हाने लात, महानगरले एकाएक निकाल्यो यस्तो सूचना !

काठमाडौं महानगरभित्रका क्षेत्रमा भिक्षा माग्न निषेध गरिएको छ । काठमाडौं महानगरपालिकाले एक सूचना निकालेर महानगर क्षेत्रभित्रका सडक, गल्ली, पार्क, बस बिसौनी, सरकारी कार्यालय परिसर, सार्वजनिक गाडी र अन्य सार्वजनिक ठाउँमा भीक माग्न...

बाबुरामले जुराए नयाँ पार्टीको नाम, चुनाव चिन्ह के ?

काठमाडौं – जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले नयाँ पार्टी गठन गर्ने भएका छन् । अध्यक्ष उपेन्द्र यादवसँग सहमतिमै विभाजित हुने निर्णय भएसँगै भट्टराईले नयाँ पार्टी खोल्ने भएका हुन्...

अखिल र नेबिसंघ स्ववियु निर्वाचनबाट भागिरहेको छ – अध्यक्ष सिंह

काठमाडौ – अखिल(क्रान्तिकारी) अध्यक्ष पञ्चा सिंहले अखिल र नेवि संघ स्ववियू निर्वाचनबाट भागीरहेको आरोप लागाएकी छन । अखिल(क्रान्तिकारी) अस्कल क्याम्पसद्वारा बिहिबार काठमाडौमा आयोजित राजनितीक प्रशिक्षण कार्यक्रममा बोल्दै नेतृ सिंहले यस्तो आरोप लगाएकी...