हामी संघियता खारेज गछौंः गोकुल बास्कोटा
काठमाडौं। नेकपा एमालेका नेता तथा पूर्व सञ्चारमन्त्री गोकुल बास्कोटाले प्रदेश सरकारको काम नभएककोले गर्दा खारेज गर्नुपर्ने बताएका छन्। संघियता खारेज गरेर बरु स्थानीयर सरकारलाई बलियो बनाउनु पर्ने र यदि आफ्नो पार्टीको बहुमत आएमा...