एमालेमा हामीले बिउ रोपेर आएका छौं: प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एमालेमा आफूहरुले बिउ रोपेर आएको र केही समयपछि त्यो फुल्ने र फल्ने बताएका छन् । बुधबार आयोजित पार्टी प्रवेश कार्यक्रममा उनले विगतमा एउटै पार्टी...

म बाँचुन्जेल केरुङबाट काठमाडौं रेल आउँछ जस्तो लाग्दैन : विश्वप्रकाश शर्मा

१५ असार, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेपालले केरुङ–काठमाडौं रेलमार्ग निर्माण गर्न नसक्ने दाबी गरेका छन् । बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै महामन्त्री शर्माले चीन र भारतलाई रेल मार्ग...

ओलीले पनि ग्रीन सिग्नल दिएपछि नेकपा ब्यूँताउन होमवर्कमा जुटे ठूल्ठूला नेता, झस्कियो कांग्रेस !

कम्युनिष्ट घटकबीच गठबन्धन र एकता गराउने प्रयास शुरु भएको छ। स्थानीय तहको निर्वाचन परिणामपछि माओवादी केन्द्र, नेकपा एमालेबाट विभाजन भएर बनेको नेकपा एकीकृत समाजवादी पार्टी र नेकपा एमालेबीच एकता प्रयास शुरु भएको...

एकीकृत समाजवादीले फिर्ता बोलाएका मन्त्रीहरु एमाले प्रवेश गर्ने

काठमाडौं । एकीकृत समाजवादीले मन्त्रीबाट फिर्ता बोलाएकाहरुले पार्टी फुटाउन सक्ने चर्चा चल्न थालेको छ । मन्त्रीबाट फिर्ता गराउने प्रयासबाट आफूहरू अपमानित भएको बताएका ४ मन्त्रीसहित १० जना सांसदले विभाजनको बाटो रोज्न सक्ने...

एकराजसँगको चक्कर जताततैँ भाइरल भएपछि विमला वलीले पहिलोपटक खोलिन् मुख, सरकार नै ढल्ने खतरा !

लुम्बिनी प्रदेशकी स्वास्थ्य, जनसंख्या तथा परिवार कल्यान राज्यमन्त्री विमलाकुमारी खत्री ९वली०ले आफूलाई राजीनामा दिन दबाब आएको बताएकी छिन्। पार्टीभित्रबाट पटक–पटक राजीनामा दिन दबाब आए पनि अहिलेसम्म राजीनामा नदिएको उनको भनाइ छ। ‘मलाई...

एमाले प्रवेश गर्ने झाँक्रीको संकेत, भन्छिन्- अझै एमालेमै छु जस्तो लाग्छ, ओलीलाई सधै सम्मान छ

निवर्तमान शहरी विकासमन्त्री रामकुमारी झाँक्रीले आफूले ६ महिनाको लागि मात्रै मन्त्री बन्छु भनेर पार्टी अध्यक्ष माधवकुमार नेपालसँग सही छाप गरेर मन्त्री नबनेको स्पष्ट पारेकी छिन् । मन्त्रीबाट राजीनामा दिएलगत्तै प्राइम टिभीको चर्चित...

वामदेवकाे प्रश्न: मेरा छोराछोरी, श्रीमती राजनीतिमा आउनु हुँदैन र?

राष्ट्रिय सभा सदस्य एवं पूर्व उपप्रधानमन्त्री वामदेव गौतमले नेपालमा कम्युनिष्ट आन्दोलन नै धराशायी बन्दै गइरहेको बताएका छन्। मंगलबार काठमाडौंमा नेकपा राष्ट्रिय एकता अभियान पार्टीको घोषणा गर्दै यस्तो बताएका हुन्। उनले आफूले जग...

भेटिए ‘जुम्ल्याहा’ मोटरसाइकल ! एकै ठाउँ राेकिन पुग्नु राेचक संयाेग

काठमाडौं । बिहीबार बिहान करिब साढे ८ बजे झमझम पानी परिरहँदा कामविशेषले चाबहिलतर्फ जाँदै थिए प्रदीपजंग कार्की । गौशाला चोकमा रेडलाइट बलेपछि उनले बाइक रोके । ट्राफिक जाममा रोकिएकै बेला छेउमा सरकारी...

राज्यमन्त्री विमला वलीले दिइन् राजीनामा

१५ असार, बुटवल । लुम्बिनी प्रदेश सरकारकी स्वास्थ्य राज्यमन्त्री विमला खत्री वलीले पदबाट राजीनामा दिएकी छन् । उनले आफ्नो राजीनामा मुख्यमन्त्री कुलप्रसाद केसीलाई बुझाएको स्रोतले दावी गरेको छ । माओवादी केन्द्रका प्रदेश...

भीम उपाध्याय एकाएक बालेन शाहको विपक्षमा, गरिबको पेटमा लात हान्ने निर्णय तत्काल फिर्ता लिन चेतावनी !

काठमाण्डौं महानगरपालिकामा उम्मेदवारी घोषणा गरेको दिनदेखि नै बालेन्द्र साहको समर्थनमा रहेका पूर्वसचिव भीम उपाध्याय एकाएक उनको विपक्षमा देखिएका छन्। महानगरपालिकाले मंगलवारदेखि लागु हुनेगरी खुल्ला सडकमा खानेकुरा बेच्न निषेध गरेपछि उपाध्याय फायर भएका...