प्रधानमन्त्री देउवालाई अहिलेसम्म के हेरिरहेको भन्दै राष्ट्रपति भण्डारीले शीतल निवासमै झपारेपछि…

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध संसदमा विचाराधीन महाअभियोग प्रस्तावबारे राष्ट्रपति कार्यालय शीतलनिवासले चासो देखाएको छ । न्यायालय लामो समय कायममुकायम (कामु) को भरमा चलिरहँदा न्याय क्षेत्रमा राम्रो सन्देश नजाने भन्दै राष्ट्रपति विद्यादेवी भण्डारीले...

भट्टराई न घरको न घाटको : जसपाले नै गर्ने भयो कारबाही !

काठमाडौं असार १४ – लामो समयदेखि विवाद देखिएको जनता समाजवादी पार्टी (जसपा) विभाजन हुने पक्का भएको छ । अध्यक्ष उपेन्द्र यादव पक्षले पार्टी संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईसहितका नेतालाई कारबाही गर्ने निर्णय...

मेयर बालेन साहको गोप्य योजना बाहिरियो

कठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले राजधानीको फोहोर राजधानी वा छिमेकी स्थानीय तहको सहयोगमा कतै व्यवस्थापन गर्ने गोप्य योजना बनाएका छन् । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डे र अर्थमन्त्री शालिकराम जमरकट्टेलले राजधानीको फोहोर...

जसपाले पनि गर्‍यो सबै मन्त्री फिर्ता बोलाउने निर्णय

काठमाडौँ — एकीकृत समाजवादीपछि जनता समाजवादी पार्टी (जसपा) ले पनि आफ्नो पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरु फिर्ता बोलाउने निणर्य गरेको छ । जसपा अध्यक्ष उपेन्द्र यादवले सरकारमा रहेका सबै मन्त्रीलाई फिर्ता बोलाउने निर्णय...

यस्तो रहेछ विनोद चौधरीले एमाले छाड्नुको कारण

काठमाडौं । नेपालका एक मात्र डलर अर्बपति तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य विनोद चौधरीले नेकपा एमाले छाड्नुको रहस्य खुलेको छ । २०६४ सालमा नेकपा एमालेले समानुपातिक तर्फबाट संविधान सभा सदस्य बनाएका चौधरीले...

विनोद चौधरीलाई प्रचण्डको क्षेत्रबाट चुनाव लड्न प्रस्ताव !

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रिय सदस्य एंव प्रतिनिधिसभा सदस्य विनोद चौधरीले आसन्न संघीय निर्वाचनमा प्रत्यक्षतर्फ निर्वाचन लड्ने घोषणा गरिसकेका छन् । जनताबाट अनुमोदन भएर जनप्रतिनिधि बन्ने आफ्नो चाहना रहेको सार्वजनिक गरेपछि कांग्रेस...

मन्त्री पद जोगाउन गुहार

काठमाडौं – विनियोजन विधेयकको मन्त्रालयगत छलफल भएर त्यसमाथि सांसदहरूको प्रश्नको जवाफ नदिई मन्त्री फेर्ने कुरा असंसदीय र गैर जिम्मेवार हुने भन्दै प्रधानमन्त्री शेरबहादुर देउवाले नेकपा एसका अध्यक्ष माधवकुमार नेपाललाई पुनर्विचार गर्न सुझाव...

एकीकृत समाजवादीमा मन्त्री हेरफेरमा विवाद चर्किंदै, १० सांसदले बुझाए आठ बुँदे पत्र

काठमाडौं – एकीकृत समाजवादीमा मन्त्री हेरफेरको निर्णय पेचिलो बन्दै गएको छ। तहको निर्वाचन सकिएलगत्तै एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफ्ना चार मन्त्रीलाई फिर्ता बोलाएर नयाँ व्यक्तिलाई मन्त्री बनाउन प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष सिफारिस...

वामदेवको हरिबिजोग : पार्टीमा छोरा र श्रीमती पनि केन्द्रीय सदस्य ! (सूचीसहित)

वामदेव गौतम नेतृत्वको नेकपा एकता केन्द्रीय समन्वय समितिमा ७० जना केन्द्रीय समिति सदस्य हुने भएका छन् । जसमा गौतमपत्नी तुल्सी (तुलसा) थापा र छोरा हरिषदेव गौतम पनि केन्द्रीय सदस्य रहेका छन् ।...

रवि लामिछानेले भने ‘बालेन र हर्कलाई हाम्रो पार्टीमा ल्याउन प्रयास गर्छौं, नआएपनि सुझाव आवश्यक भए २४ घण्टा तयार रहन्छौ’

काठमाडौं : काठमाडौं महानगरपालिकाका मेयर बालेन साह र धरान उपमहानगरपालिका मेयर हर्क साम्पाङलाई राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो पार्टीमा ल्याउन प्रयास गर्ने बताएका छन् । शुक्रबार रिपोर्टस् क्लबमा पत्रकार सम्मेलन...