बालेनले मेयर बनेर देखाएपछि हौसिए गगन थापा, देउवापछि प्रधानमन्त्री बन्ने टार्गेट !

केही हप्तादेखि सामाजिक सञ्जालमा चर्चा हुँदैछ – अबको प्रधानमन्त्री गगन थापा । यो चर्चाका स्रोत स्वयम् गगन थापा हुन् । महामन्त्री थापाको प्रधानमन्त्रीमा यसैपटक ‘एटेम्ट’ गर्ने हो भन्ने भनाईबाट यो चर्चाको सुरुवात...

म राजनीतिबाट बाहिरिएको छैन, मन्थनमै छु : रवीन्द्र मिश्र

काठमाडौं : विवेकशील साझा पार्टीका पूर्वअध्यक्ष रवीन्द्र मिश्रले आफू राजनीतिबाट बाहिर नरहेको बताएका छन् । आफ्नो मौनताबाट कतिपय शुभेच्छुकहरूमा कतै राजनीतिबाटै बाहिरिन लागेको हो कि भन्ने शंका उब्जिएको आफूले पाएको उल्लेख गर्दै...

एमाले र माओवादी एकले अर्कोलाई गलाउने रणनीतिमा

प्रदेश र संघको चुनावमा कुनकुन दलबीच तालमेल र गठबन्धन हुन्छ भनेर यसै भन्न सक्ने अवस्था छैन । चुनावी तालमेल र गठबन्धनको योजना बनाउन नेकपा एमाले, नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रका नेताहरु...

देउवा–प्रचण्डले गल्ती स्वीकारे

काठमाडौं । सत्ता साझेदार नेकपा ९एकीकृत समाजवादी० का अध्यक्ष माधवकुमार नेपालले पाँच दलीय गठबन्धन आगामी निर्वाचनसम्म कायम रहने बताएका छन्। पार्टीको केन्द्रीय कमिटी चौथो बैठकलाई सम्बोधन गर्दै उनले गठबन्धनको आवश्यकता अहिले पनि...

कहाँबाट संसदीय चुनाव लड्दैछन् राप्रपा प्रवक्ता ज्ञानेन्द्र शाही ?

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता ज्ञानेन्द्र शाहीले काठमाडौंको क्षेत्र न।२ बाट चुनाव लड्ने बताएका छन् । नेताहरुले चुनावको खर्च उठाउनको लागि व्यवसायिसँग मिलेर मूल्य वुद्धि गरेको र हिन्दु, बुद्ध र किरात...

देउवाको यो एक सर्त माने माधव नेपालका नयाँ मन्त्रीलाई तत्कालै सपथ खुवाइने

काठमाडौं । एकिकृत समाजवादी पार्टीको निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापती शेर बहादुर देउवाले आनाकानी गरिरहेका छन् । एउटा सार्वभौम पार्टीको निर्णय लागू गर्न आलटाल आखिर देउवाले किन गरिरहेका छन्...

ओलीको भविष्यवाणी मिल्दैछ ? गोप्य सूचना सार्वजनिक

काठमाडौं । ज्योतिषीको भविष्यवाणीमा अत्यधिक विश्वास गर्ने प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापती शेरबहादुर देउवालाई ज्योतिषविद्याकै डर देखाएका नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको भविष्यवाणी मिल्ने संकेत देखिएको छ । चुनाव प्रचारका दौरान...

झाक्रीले गुगलमा यस्तो कुरा किन गरिन् सर्च ?

काठमाडौं । नेकपा एकीकृत समावादीकी नेतृ एवं सहरी विकास मन्त्री रामकुमारी झाँक्री सधै चर्चामा आइरहन्छिन् । झाक्रीले गर्ने क्रियाकलाप र बोल्ने भाषाशैलीले सधैँ चर्चामा आइरहेकी झाक्री फेरि अहिले आफ्नै पार्टीका अध्यक्षलाई थर्काएपछि...

माओवादीले भन्योः गठबन्धन टुट्न सक्छ

काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले स्थानीय तहमा जस्तो प्रदेश र संघको चुनावमा नेपाली काँग्रेसको चलाखी अब नचल्ने धारणा व्यक्त गरेका छन् । सिन्धुपाल्चोकको चौतारामा आज आयोजित माओवादीका जनप्रतिनिधिलाई बधाई...

समाजवादीका १० सांसद विभाजित

काठमाडौं– मन्त्री हेरफेरको निर्णयप्रति असन्तुष्ट रहेका एकिकृत समाजवादीका ६ जना सांसदले हस्ताक्षर फिर्ता लिएका छन् । समाजवादीबाट सरकारमा रहेका मन्त्रीहरुलाई पदबाट राजीनामा दिन पार्टीले दिएको निर्देशन मन्त्रीहरुले नमानेपछी समाजवादीभित्र विवाद बढेको छ...