एमालेसँग एकता गर्ने झलनाथको संकेत !

काठमाडौं– नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा नेकपा एमालेसँग कार्यगत एकता हुनसक्ने बताएका छन् । काठमाडौंको बबरमहलस्थित कार्की व्याक्वेटमा जारी पार्टीको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन...

काठमाडौंमा बढ्दा धरानमा किन घट्यो बजेट ? के भन्छन् मेयर हर्क साम्पाङ ?

काठमाडौं । शुक्रबार देशभरका पालिकाको आगामी आर्थिक बर्षको बजेट विनियोजन भयो । बिशेष चासोका साथ हेरिएका पालिकाको बजेट बढेर आयो । स्वतन्त्र उम्मेदवारले जितेपछि काठमाडौं महानगरपालिकाको बजेट ह्वात्तै बढेर आयो तर स्वतन्त्रबाटै...

अपमान भयो, अब पर्खिने छैनौँ

काठमाडौं । सत्तासाझेदार दल नेकपा (एकीकृत समाजवादी) मन्त्री हेरफेर गर्ने पार्टीको निर्णय कार्यान्वयन नगरिएकोप्रति रुष्ट बनेको छ । पार्टीको अपमान भएको निष्कर्ष निकालिएको छ । शनिबार काठमाडौंमा बसेको एकीकृत समाजवादीको केन्द्रीय कमिटीको...

ओलीले आफूलाई राजा महेन्द्रकै शैलीमा ढाले : झलनाथ खनाल

काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीका सम्मानित नेता झलनाथ खनालले एमाले अध्यक्ष केपी शर्मा ओलीको पागलपनका कारण दुई पटक प्रतिनिधिसभा विघटन भएको टिप्पणी गरेका छन् । अहिलेसम्मको प्रणालीमा सबैभन्दा ठूलो शक्ति तत्कालीन...

सडकमा उत्रिऔं भने सत्तामा छौं, नउत्रिऔं जनता मारमा छन् : माधबकुमार नेपाल

काठमाडौं : नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधबकुमार नेपालले मूल्य वृद्धिका कारण जनता मारमा परेको बताएका छन्। पार्टीको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै नेपालले मूल्य वृद्धि गर्नेमाथि तुरुन्त कारबाही गर्नुपर्ने बताए। उनले भने,‘सडकमा...

बास्कोटा – माकुराको बच्चाले आफ्नै माउको शिकार गर्छ

नेकपा एकीकृत समाजवादीमा मन्त्री परिवर्तनको विषयमा विवाद देखिएपछि नेकपा एमालेका नेता गोकुलप्रसाद बास्कोटाले व्यङ्ग्य गर्दै माकुराले आफ्नै माउको शिकार गर्ने बताएका छन् । सामाजिक सञ्जालमा लेख्दै गोकुल बास्कोटाले भनेका छन्, ‘माकुराको बच्चाले...

मेरै कारण नेकपा विभाजन भयो भन्ने आरोप लगाइयो: वामदेव गौतम

पार्टी एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमले आफ्नो कारणले नेपाल कम्युनिस्ट पार्टी विभाजन उन्मुख भएको आरोप लगाएको सुनाउँदै आफूबाट पनि कमजोरी भएको स्वीकार गरेका छन् । उनले आफू कुनै समूहमा नलागेर पार्टी...

देउवालाई अक्सफोर्ड माग्ने ढकालले भने-‘रवि र लिङदेनले प्रधानमन्त्री ताक्नु हुँदैन’

काठमाण्डौँ । एक समय बीबीसीको साझा सवालबाट चर्चामा आएका व्यक्ति हुन् ३१ बर्षिय युवा सागर ढकाल । बेलायतको चर्चित विश्वविद्यालय अक्सफोर्डमा मास्टर्स सकेर उनी अब नेपाल आउने तयारी गरेका छन् । सानैदेखि...

४८ घण्टाभित्र राजीनामा दिन्छु : पर्यटनमन्त्री आले

काठमाडौँ — पर्यटन, संस्कृति तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले ४८ घण्टाभित्र पदबाट राजीनामा दिने बताएका छन् । शुक्रबार नेकपा एकीकृत समाजवादीको पोलिटब्युरो बैठकमा मन्त्री आलेले राजीनामा दिने जानकारी गराएका हुन् । ‘पार्टीले ६ महिनाका...

अब नेतृत्व गर्न पाए देशलाई नयाँ युगमा लैजाने सपना छ : प्रचण्ड

काठमाडौं । नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू पहिलोपटक प्रधानमन्त्री बन्दा सपना हो कि जस्तो लागेको बताएका छन् ।  शुक्रबार एक कार्यक्रममा उनले गणतन्त्र नेपालको प्रथम प्रधानमन्त्री हुँदा झिलिमिलीमा नै कार्यकाल...