आफ्नै भाउजु पुनमको खुलासाले रवि लामिछानेलाई अप्ठ्यारो पर्ने संकेत

काठमाडौं । एउटा चर्चित नेपाली उखान छ भाई फुटे गवार लुटे । हो यस्तै भएको छ चर्चित सञ्चारकर्मी रवि लामिछानेका दाजुभाईबीच । रवि र उनका दाईबीचको मनमुटावले दुवैजनाको राजनीतिक करिअरमा धक्का लाग्ने...

मन्त्री फिर्ताबारे एकीकृत समाजवादी : कमजोरी लुकाउन दोष देउवालाई !

काठमाडौं, ९ असार: गत भदौ २ गते नेकपा एमाले विभाजित भएर माधव नेपालको नेतृत्वमा एकीकृत समाजवादी गठन भयो । संसदको दोस्रो ठूलो दल नेपाली कांग्रसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउँदै एमालेबाट विभाजित...

रामकुमारी झाँक्री डाँको छोडेर कराएपछी विरोध खतिवडाले चुकुल लगाए !

काठमाडौं । नेपाली समाजमा एउटा प्रचलित उखान छ कहीँ नभएको जात्रा हाँडीगाउँमा तर नेपालको राजनितीमा भने कहिँ नभएको जात्रा नेकपा एस पार्टीमा भनेको जस्तो देखिन थालेको छ । नेकपा एमाले विभाजन गरेर...

झाँक्रीमाथि अखिल अध्यक्ष सुदेशको कटाक्ष : हिजो ओली विरुद्ध मुखमा टेप टाँसेर गरेको भाषण त स्टन्ट मात्र रहेछ

काठमाडौं १० असार । नेकपा एकीकृत समाजवादी निकट विद्यार्थी संगठन अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुलीले शहरी विकास मन्त्री रामकुमारी झाँक्रीमाथि प्रश्न गरेका छन् । पार्टीले सरकारबाट फिर्ता बोलाउने भनेपछि अशन्तुष्ट रहेकी मन्त्री झाँक्रीमाथि...

सुनको लौरोको कुरा गर्दा प्रकाशजी तपाईलाई पनि पैसा चाहिएको भए खाता दिनुहोस् म हालिदिन्छु भन्दै रन्किए दुर्गा प्रसाई

काठमाडौँ । संयुक्त अरब इमिरेट्स (यूएई) का राजकुमार शेख मोहम्मद माक्तुम जुमा ला माक्तुमले मेडिकल व्यवसायी तथा एमाले केन्द्रीय सदस्य दुर्गा प्रसाईंलाई उपहार दिएको ‘सुनको लौरो’ले खल्लबल्ल बनाएपछि उनी निकै रिसाएका छन्...

शंकर पोखरेलको कटाक्ष : चर्चित हुँदैमा राजनीतिमा योग्य भइन्न

काठमाडौं। नेकपा एमालेका महासचिव शंकर पोखरेलले पत्रकारिता छाडेर राजनीतिमा होमिएका रवि लामिछानेको पार्टी घोषणाप्रति कटाक्ष गरेका छन्। पोखरेलले निश्चित पेसा वा व्यवसायमा सफल वा चर्चित हुनु राजनीतिका लागि स्वतः योग्य हुनु नभएको...

चीनका लागि नेपालको राजदूतमा प्रचण्डका यी नजिकका मान्छेले मारे बाजी

काठमाडौं ९ असार । चीनका लागि नेपालको राजदूतमा विष्णुपुकार श्रेष्ठ नियुक्त भएका छन् । सरकारको बसेको मन्त्रि परिषद्को बैठकले चीनको राजदुतको लागि श्रेष्ठ नाम सिफारिस गरेपछि संसदीय सुनुवाइ समितिले पनि उनको नाम...

माधव नेपाललाई छोडेर महिलाहरुको मात्रै पार्टी खोल्ने तयारीमा रामकुमारी झाँक्री !

नेकपा एमाले विभाजन गरेर बनेको दल नेकपा एसबाट शहर विकासमन्त्री बनेकी रामकुमारी झँक्रीले मन्त्री पद चट हुने कन्फर्म भए पछि नेकपा एस भित्र खैलाबैला मच्चीने गरि कठोर कदम चाल्ने संकेत गरेकी छन्...

काठमाडौँ–४ बाट चुनाव लड्दै इन्जिनियर आकर्षण पोखरेल

काठमाडौँ – दलहरु स्वार्थले गर्दा नेपालमा भ्रष्टाचार जताततै मौलाएको छ। दलको स्वार्थले गर्दा समाजमा राम्रो छाप छोडेका व्यक्तिहरुले अवसर पाएका छैनन्। केही परिचित अनुहारहरुले मात्रै नेपालको सत्ता समालेका छन्। पटकपटक सत्ता समालेपनि...

ओलीलाई डा आरजुको जवाफ उखान टुक्काले ‘कमेडी च्याम्पियन’ चल्छ देश चल्दैन

काठमाडौँ ; नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डाक्टर आरजु राणा देउवाले कांग्रेसले देशको यथार्थ वस्तुस्थिति र विकासको योजना जनतालाई सुनाउने, सुझाव लिने र सोही अनुसार विकास निर्माणको कार्ययोजना बनाउने तर उखान टुक्का सुनाएर...