प्रधानमन्त्री देउवालाई उठेदेखि सुत्ने बेलासम्म फुर्सद छैन : आरजु राणा

कास्की – नेपाली कांग्रेसकी केन्द्रीय सदस्य आरजु राणा देउवाले प्रधानमन्त्रीलाई शेरबहादुर देउवालाई उठेदेखि सुत्ने बेलासम्म फुर्सद नहुने गरेकाे टिप्पणी गर्नुभएकाे छ । नेपाल तरुण दल कास्कीले आज साेमवार पोखरामा विपद् व्यवस्थापन नागरिक सेवामा तरुण दलको...

रविको पार्टीको अत्याचार, खोसियो स्वतन्त्र रहने अधिकार

काठमाडौं। रवि लामिछानेले नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा दिएको निवेदन खारेजीको माग गर्दै उजुरी परेको छ। लामिछानेले ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ दर्ताका लागि आयोगमा दिएको निवेदन खारेजीको माग गर्दै ‘स्वतन्त्र उम्मेदवारी अभियान’...

युवाहरुले स्वतन्त्रबाट चुनाव जित्नुलाई समग्र सत्यको रुपमा लिन नहुने अध्यक्ष ओलीको भनाइ

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले युवाहरुले स्वतन्त्रबाट चुनाव जित्नुलाई समग्र सत्यको रुपमा लिन नहुने बताएका छन् । बिहीबार टंकप्रसाद आचार्य स्मृति प्रतिष्ठानले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा...

एमसिसीमा व्याख्यात्मक घोषणाले देश दुर्घटनाबाट जोगायौँ, एसपिपीमा ओलीले राष्ट्रघात गरेः प्रचण्ड

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्टेट पार्टनरसीप प्रोग्राम (एसपिपी)मा एमाले अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रघात गरेको आरोप लगाएका छन्। ललितपुरमा आयोजित जनप्रतिनिधिलाई प्रशिक्षण दिँदै प्रचण्डले भने, ‘एमसिसीमा अमेरिकाले...

प्रचण्डको परिवार हो भन्दैमा म राजनीतिमा आउनै नपाउने ?

म भरतपुर, चितवन निवासी सृष्टि दाहाल केसी । मेरो पार्टी सदस्यता नम्बर पी– ३३५३८९१२४०४ । म २०६७/०७/०२ मा पार्टी सदस्य भएको हुँ र विगत १२ वर्षदेखि चितवन-काठमाडौं सम्पर्क समन्वय समितिमा कार्यरत थिएँ...

रवि लामिछाने पनि प्रचण्डकै लाइनमा

काठमाडौँ – संचारकर्म त्यागेर नयाँ पार्टी खोलेका रवि लामिछाने नेकपा माओवादी केन्द्रकै राजनीतिक लाइनमा खम्बाझै उभिएका छन् । सञ्चारकर्मीको रुपमा प्रचण्डको कडा आलोचना गर्दै आएका रवि राजनीतिमा आएपछि प्रचण्डकै राजनीतिक लाइन पकडेका...

रवि लामिछानेको नयाँ पार्टीबारे प्रधानमन्त्री देउवाका ज्योतिषको भविष्यवाणी चर्चामा

काठमाडौं । चर्चित सञ्चारकर्मी रवि लामिछानेले खोलेको नयाँ पार्टीबारे विभिन्न तह र तप्काबाट फरक–फरक खालका टिकाटिप्पणी र विश्लेषण भइरहेका छन् । यसैबीच, प्रधानमन्त्री शेर बहादुर देउवालाई ७ पटक प्रधानमन्त्री हुने भविष्यवाणी गरेका...

निवासमै पुगेर माधबलाई रामकुमारीले भनिन्ः ‘मेरा लागि तपाई मरेतुल्य बराबर हुनुभयो’

काठमाडौं । मन्त्रिमण्डल हेरफेर गर्ने स्थायी कमिटी बैठकको निर्णय कार्यान्वयन गराउन सहयोगी भूमिका खेल्न नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले गरेको निर्देशनलाई दुई जना मन्त्रीले असहमति जनाएका छन । प्रधानमन्त्री शेरबहादुर...

भीम रावलले देउवा सरकारलाई दिए आफूलाई जेल हाल्न चुनौती

काठमाडौं । नेकपा एमालेका नेता भीम रावलले आफ्नो गाडीमा इम्बोस्ड नम्बर प्लेट जडान नगर्ने बताएका छन् । बुधबार संघीय संसदको राज्यका निर्देशक सिद्धान्त नीति तथा दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समितिको बैठकमा...

प्रधानमन्त्रीले म मर्न तयार छु, तर एसपीपी सम्झौता गर्दिँन भनेपछि ढुक्क भएँ : प्रचण्ड

सत्ता साझेदार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नै जोडबलमा अमेरिकी सैन्य सम्झौता एसपीपीलाई गठबन्धन सरकारले अस्वीकार गरेको बताएका छन्। बिहीबार ललितपुरका जनप्रतिनिधिलाई दिइएको प्रशिक्षणलाई सम्बोधनका क्रममा उनले यस्तो बताएका हुन्।...