प्रेम आले र रामकुमारी झाक्रीले मन्त्री छाड्न नमानेपछि माधव नेपालसँग गरे चर्काचर्की, के अब आले र झाँक्री एमालेमा नै फर्किन लागेका हुन् ?

काठमाडौं, ९ असार : मन्त्रीमण्डल हेरफेर गर्ने स्थायी कमिटी बैठकको निर्णय कार्यान्वयन गराउन सहयोगी भूमिका खेल्न नेकपा एसका अध्यक्ष माधवकुमार नेपालले गरेको निर्देशनलाई दुई जना मन्त्रीले असहमति जनाएका छन । प्रधानमन्त्री शेरबहादुर...

स्वास्थ्य राज्यमन्त्री बिमला वली प्रकरणको अनुसन्धान कहाँ पुग्यो ?

काठमाडौं ९ असार । लुम्बिनी प्रदेश सरकारले गठन गरेको कार्यदलले तुलसीपुर पुगेर घटनाबारे सरोकारवालाहरूसँग आवश्यक जानकारी लिएको छ। स्वास्थ्य राज्यमन्त्री बिमला वलीमाथि छानबिन गर्न बनेको कार्यदलले घटनाबारे सत्यतथ्य अध्ययन गर्न उक्त टोली...

केपी ओलीलाई राष्ट्रपिता घोषणा गर्न माग !

पूर्व प्रधानमन्त्री एवं प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी ओलीलाई राष्ट्रपिता घोषणा गर्न माग भएको छ । नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियूका नेता तथा त्रिभुवन विश्वविद्यालयबाट अग्रेजी बिषयमा पिएचडी गरिरहेका...

सुनिता डंगोललाई भन्दा ठुलो अफर सहित सुमन सायमीलाई एमालेले गर्याे यस्तो प्रस्ताव !

९ असार, काठमाडाैँ । स्थानिय तहको निर्वाचनमा काठमाडौँ महानगरपालिकाको निर्वाचनमा मेयर पदमा उमेदवारी दिएर लोकप्रिय मत ल्याएका सुमन सायमीले प्रतिनिधीसभाको निर्वाचनमा पनि स्वतन्त्र उमेदवारी दिने तयारी गरेका छन् । यसै विचमा उनलाई...

गगन र विश्वमाथि खनिए ओलीका खास यी मान्छे, यी दुवै कुरा फेर्नमा माहिर छन् भन्दै खोले यस्ता रहस्यहरु

काठमाडौं : नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालाई राजनीति गर्न माहिर भएको भन्दै नेकपा एमालेका प्रचार विभागका उपप्रमुख विष्णु रिजालले टिप्पणी गरेका छन् । सामाजिक सञ्जाल ट्विटर मा ट्विट गर्दै...

महंगी बढाएर रेकर्ड ब्रेक गरेको देउवा सरकारलै के फेरी मन्त्री फेर्न लागेको हो ?

प्रधानमन्त्री शेरबहादुर देउवालाई सरकारमा रहेका मन्त्री फेर्न उनकै दल नेपाली काँग्रेसभित्रैबाट दबाब बढ्न थालेको छ । सरकारमा पार्टीका तर्फबाट मन्त्री रहेकाको कार्यसम्पादन कमजोर भएको भन्दै काँग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री देउवामाथि मन्त्री फेरबदल...

काठमाडौँको फोहोर थेगेको बन्चरे डाँडाका स्थानियलाई भेट्न मानिनन् मन्त्री झाँक्रीले, टाउको दुखेको भन्दै दिइनन् समय

सरकार र बन्चरे डाँडा स्थानीय संघर्ष समितिबीच दुई साताअघि भएको सहमति कार्यान्वयन नभएपछि कार्यान्वयनका लागि दबाब दिँदै स्थानीय संघर्ष समितिका संयोजक श्रीराम ढुंगानासहितका पदाधिकारी दिनहुँजसो प्रधानमन्त्री तथा मन्त्री परिषद्का कार्यालय र शहरी...

रविको नयाँ पार्टीः यस्तो छ बालेनको भूमिका !

काठमाडौं । अहिले चर्चित सञ्चारकर्मी रवि लामिछानेले खोलेको नयाँ पार्टीको बजारमा व्यापक चर्चा छ । अधिकांशले रविको नयाँ पार्टीको आलोचना गरिरहेका हुन् । आखिर बालेनले यही समयमा राजनीतिमा किन हाम फाले भन्ने...

५ वर्षमा सबै निजी अस्पताल बन्द हुन्छन्– दुर्गा प्रसाईं

काठमाडौ । बीएन्डसी मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाईंले आगामी ५ वर्षमा नेपालमा सञ्चालनमा रहेका निजी अस्पताल बन्द हुने भविष्यवाणी गरेका छन् । आज आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले सरकारको नीतिले आगामी वर्ष...

एमालेले भन्योः रवि लामिछाने राजनीतिका लागि अयोग्य

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले निश्चित व्यावसाय र पेसामा सफल हुनु वा चर्चित हुनु राजनीतिका लागि स्वतः योग्य हुनु नभएको टिप्पणी गरेका छन् । रवि लामिछानेले नयाँ राजनीतिक दल ‘राष्ट्रिय...