रवि लामिछानेको पार्टीको नाम विरुद्ध निर्वाचन आयोगमा उजुरी

निर्वाचन आयोगमा सञ्चारकर्मी रवि लामिछानेले मंगलबार घोषणा गरेको राष्ट्रिय स्वतन्त्र पार्टीविरुद्ध उजुरी परेको छ । बुधबार निर्वाचन आयोग पुगेर छ–सात जनाको समूहमा रहेको एक टोली पुगेर पार्टीको नामबाट ‘स्वतन्त्र’ शब्द हटाउन माग...

गाउँपालिकाका अध्यक्षको गाडी आफ्नै छोराद्वारा तोडफोड

एमालेलाई पेल्ने कि नपेल्ने भन्ने विषयमा सहमति नहुँदा मोरङको ग्रामथान गाउँपालिका अध्यक्षको गाडी आफ्नै छोराले तोडफोड गरेका छन् । गाउँपालिका अध्यक्ष जयप्रकाश गच्छदार थारूले चढ्ने गाडी उनकै छोरा ज्योति गच्छदारले तोडफोड गरिदिएका...

रविको पहिलो प्रस्ताव नै अस्वीकृत

काठमाडौं । पत्रकारिता क्षेत्र छाडेर राजनीतिमा होमिएका रवि लामिछानेलाई धक्का लागेको छ । उनको पहिलो प्रस्तावमै धक्का लागेको हो । रविको पार्टीको प्रस्तावित चुनाव चिह्न अर्कैको हुने भएको हो । रविले राष्ट्रिय...

बालेनले किन लाइभ गरेनन् आइतबारको कार्यपालिका बैठक ? कारण थापा पाएपछि वडाध्यक्षनै चकित

काठमाडौँ – काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले नगर कार्यपालिकाको सबै बैठक लाइभ गर्ने घोषणा गरेका थिए । त्यस अनुसार दुईवटा कार्यपालिका बैठक लाइभ गरिएको पनि थियो । तर आइतबारको कार्यपालिका बैठक...

अब प्रचण्ड, माधब, झलनाथ र देउवाहरु नेपालमा बस्दैनन्ः दुर्गा प्रसाई

काठमाडौं । व्यवसायी एवं नेकपा एमालेका केन्द्रिय सदस्य दुर्गा प्रसाईले सांसद भए गगन थापा र नारायणकाजी जस्तो नहुने बताएका छन् । उनले भने– मैले चुनावमा लडछु, भनेर मैले भनेको छैन तर मलाई...

कागज अभाव र चुनावका कारण पुस्तक पुर्‍याउन ढिलो भयो : देवेन्द्र पौडेल

काठमाण्डौ – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले बजारमा कागज अभाव र पालिका चुनावका कारण समयमा विद्यालयहरूमा पुस्तक पुर्‍याउन नसकिएको बताउनुभएको छ । आज मङ्गलवार प्रतिनिधि सभाअन्तर्गतको शिक्षा तथा स्वास्थ्य समितिको...

हामीले तमासा गर्दा स्वतन्त्रहरु अगाडि आए : आरजु देउवा

नेपाली काँग्रेसकी केन्द्रीय सदस्य डा.आरजु राणा देउवाले स्थानीय तहका जनप्रतिनिधिलाई जनताको पक्षमा काम गरे पार्टीप्रति जनविश्वास बढ्ने बताएकी छिन् । नेपाली काँग्रेस पर्वतद्वारा आयोजित स्थानीय जनप्रतिनिधिलाई बधाई तथा सम्मान कार्यक्रमा उनले सुरुवातदेखि...

रवि लामिछानेले भने- पार्टीको सभापति म हुँ, महाधिवेशन एक वर्षपछि हुन्छ

रवि लामिछाने सभापति रहने गरी राष्ट्रिय स्वतन्त्र पार्टी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन परेको छ। उक्त दलमा अहिले २१ जना केन्द्रीय नेताहरू छन्। दल दर्ताको निवेदन आयोगमा बुझाएलगत्तै आज पत्रकारहरूसँग कुराकानी गर्दै...

निर्वाचन आयोगले रवि लामिछानेको पार्टी दर्ता गर्नुहुँदैन : सूर्य थापा

नेकपा एमाले पोलिटब्यूरो सदस्य सूर्य थापाले ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ निर्वाचन आयोगले दर्ता गर्न नहुने बताएका छन् । चर्चित सञ्चारकर्मी रवि लामिछानेले राष्ट्रिय स्वतन्त्र पार्टी घोषणा गरी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएपछि...

रवि लामिछानेलाई पहिलो गासँमै ढुङ्गा !

काठमाडौं । संचारकर्म छाडेर राजनीतिमा होमिएका रवि लामिछानेले राष्ट्रिय स्वतन्त्र पार्टी घोषण गरेका छन् । चुनाव चिन्ह ‘घण्टी’ प्रस्ताव गरेर निर्वाचन आयोगमा दर्ता गर्न जाने उनले बताएका छन् । तर, पार्टी घोषणा...