रविको पार्टीमा आजीवन संलग्न नहुने दाई हरिशरणको घोषणा

काठमाडौं : हरिशरण लामिछानेले भाइ रवि लामिछानेको ‘राष्ट्रिय स्वतन्त्र पार्टी’मा आजीवन संलग्न नहुने घोषणा गरेका छन् । रविले नयाँ पार्टीको घोषणा गरेको केही घण्टामै हरिशरणले सो पार्टीमा आफू आजीवन संलग्न नहुने घोषणा...

कहाँबाट चुनाव लड्लान् रवि लामिछाने ?

७ असार, काठमाडौं । सञ्चारकर्म छाडेर राजनीतिमा लागेका रवि लामिछाने कुन ठाउँबाट चुनाव लड्लान् भन्ने चासो सबैलाई छ । तर राष्ट्रिय स्वतन्त्र पार्टी घोषणा गरे पनि उनले आफूले कुन निर्वाचन क्षेत्रबाट चुनाव...

रवि लामिछानेलाई रवीन्द्र मिश्रको सुझाव– हामीबाट सिक्नु

विवेकशील साझा पार्टीका पूर्व अध्यक्ष रवीन्द्र मिश्रले आफूले पार्टी निर्माण गर्दा गरेको कमजोरीबाट पाठ सिक्न रवि लामिछानेलाई सुझाएका छन् । लामिछानेले मंगलबार आफ्नो नेतृत्वमा राष्ट्रिय स्वतन्त्र पार्टी घोषणा गरेका थिए । सामाजिक...

पार्टी घोषणा गर्न नपाउँदै रवि लामिछानेलाई धक्का, चुनाव चिन्ह अर्कैको कब्जामा

काठमाडौं । संचारकर्म छाडेर राजनीतिमा होमिएका रवि लामिछानेले राष्ट्रिय स्वतन्त्र पार्टी घोषण गरेका छन् । चुनाव चिन्ह ‘घण्टी’ प्रस्ताव गरेर निर्वाचन आयोगमा दर्ता गर्न जाने उनले बताएका छन् । तर, पार्टी घोषणा...

योग गर्नु भनेको शारीरिक रुपमा स्वस्थ र मानसिक रुपमा शान्त हुनु हो : मन्त्री आले

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले योग गर्नु भनेको शारीरिक रुपमा स्वस्थ, मानसिक रुपमा शान्त र अध्यात्मिक रुपले उच्च चेतनायुक्त भएर जिउने कला भएको बताएका छन् । अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा...

आइतबारको घटनापछि बालेन साहको आलोचना, यस्तो छ घटनाको अन्तर्य

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साहले नेकपा एमालेका नेता एवम् पूर्वमन्त्री÷पूर्वमेयर केशव स्थापितलाई समेत उछिने चर्चा सामाजिक सञ्जालमा चलेको छ । यो चर्चा त्यसै चलेको भने होईन् । आफ्नो पहिलो...

राजनीतिमा गन्हाएको हिलो पखाल्न पत्रकारिता छाडेर मैदानमा आएको हुँः रवि लामिछाने

काठमाडौं, ७ असार : पूर्वसञ्चारकर्मी रवि लामिछानेले आफू राजनीतिमा गन्हाएको हिलो पखाल्न आफू पत्रकारिता छाडेर राजीतिको मैदानमा उत्रिएको बताएका छन् । मंगलबार राष्ट्रिय सभा गृहमा आयोजित घोषणा सभामा उनले आफूले ठूल्ठूला घोषणा...

व्यवस्था होइन, अवस्था बदल्न राजनीतिमा आए : रवि लामिछाने

काठमाडौं। पत्रकारिता छाडेर राजनीतिमा होमिएका पत्रकार रवि लामिछानेले व्यवस्था बदल्न नभई अवस्था बदल्न राजनीतिमा लागेको बताएका छन्। मंगलबार काठमाडौंको राष्ट्रियसभा गृहमा आयोजित पार्टी घोषणा सभामा उनले व्यवस्था परिवर्तनको मुद्दा नलिइएको बताए। लामिछानेले...

रवि लामिछानेद्वारा ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ काे घोषणा

काठमाण्डाै – सञ्चारकर्मीको पेसा छाडेर राजनीतिमा लाग्नुभएका रवि लामिछानेले नयाँ पार्टी घोषणा गर्नुभएको छ । काठमाण्डौको राष्ट्रिय सभा गृहमा एक कार्यक्रममा रवि लामिछानेले राष्ट्रिय स्वतन्त्र पार्टीको घोषणा गर्नुभएको हो । राष्ट्रिय स्वतन्त्र...

प्रतिपक्षलाई ‘बेवास्ता’ गरेको ओलीको गुनासो

पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले महत्त्वपूर्ण विषयमा सरकारले प्रतिपक्षसँग सल्लाह नगरेको गुनासो गरेका छन् । उनले सरकारले विभिन्न निर्णय गर्नुअघि प्रतिपक्षसँग छलफल नगरेको उनले बताए । पूर्वराजदूतहरूसँगको अन्तरक्रिया कार्यक्रममा...