बाल अधिकारकर्मीबाटै बालिका बलात्कृत ड्राइभर सहित ३ जना प्रहरी खोरमा (भिडियो सहित)
बाल अधिकारकर्मीबाटै बालिका बलात्कृत भएको प्रहरीको अनुसन्धानबाट खुलेको छ । प्रहरीका अनुसार गुल्मी जिल्ला बाल सञ्जालका अध्यक्षसमेत रहेका मदाने गाउँपालिका–७ बस्ने १९ वर्षीय सुमन पन्थीसहित तीनजनाले दुई बालिकालाई बलात्कार गरेका हुन् । पन्थीसहित धुर्कोट...