सरकार ! कहिलेसम्म नेपाललेी झाडापखलाबाट ज्यान गुमाउन ? झाडापखलाले गुल्मीमा २०० बिरामी, एक जनाको मृत्यु (मन छुने भिडियो)
गुल्मीको मुसिकोट नगरपालिका-४ काे दजाकोटमा दूषित पानीका कारण गएकाे आइतबारदेखि फैलिएको झाडापखाला अझै नियन्त्रणमा आउन सकेको छैन । झाडापखालाबाट बिरामी हुनेहरुको संख्या शनिवार अपराह्नसम्म १ सय ६० पुगेको उपचारमा संलग्न मुसिकोट नगरपालिकाका...