जापान जान्छु भनेर मख्ख नपरे हुन्छ,जापानमा नेपालीहरुले भोग्ने पिडा र दुख कम्ता छैनन् भिडियो सहित
महेश बोहरा गुल्मी तम्घास, आफ्नै लागि र नेपाल आमाको लागी मुटुभरि देशको मायॉ अनेकौं सपना र भविष्यका परिकल्पना गर्दै मुटु पिरो वनाउंदै त्रिभूवन विमानस्थलवाट वैदेशिक यात्रा सुरु गरेको पनि १ वर्ष पुगेछ।...