बिहे भएको ४ महिनामै १६ बर्षिय युवतीलाई श्रीमानले मरुनसम्म कुटेपछि, दाइजो नदिदा ३ महिने सुइ लगाएर यस्तोसम्म गरे हेर्नुहोस
काठमाडौ । नेपालमा सबैले दाइजो प्रथा अन्त्य भयो भन्छन तर अझै पनि ग्रामिण र सहरी क्षेत्रमा यस्ले भित्रभित्रै आफनो एउटा अस्तित्व बनाएको छ र शैलीमा मात्र परिबर्तन आएको छ भन्दा फरक पर्देन...